Khabarhub | Page 192 of 13307 | Nepal's Trusted News Source Khabarhub

सीएनएनको समाचारले ट्रम्पलाई तनाव, भने- फोर्डोबाट इरानले युरेनियम हटाएको मलाई विश्वास छैन

खबरहब

वासिङ्टन- अमेरिकी सञ्चार संस्था सीएनए र न्यूयोर्क टाइम्सले इरानका परमाणु केन्द्रहरूमा अमेरिकी आक्रमणबाट ठूलो क्षति नपुगेको समाचार प्रकाशित गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तनाव भएको छ। यी विश्वचर्चित सञ्चारमाध्यमले संयुक्त रूपमा अमेरिकी बम बर्षक बी२ को[ ... ]

स्थानीय सरकारलाई बजेट लेख्नै सकस

आठ वर्षसम्म पनि बजेट लेखनमा न निखारता, न त स्पष्टता !

काठमाडौँ – मङ्गलबार (हिजो) ७५३ वटा स्थानीय सरकारमध्ये अधिकांशले आगामी आर्थिक वर्षका लागि बजेट ल्याए ।स्थानीय सरकार अभ्यास थालेयता पालिकाहरूले ल्याएको यो आठौँ बजेट हो । तर, अधिकांश स्थानीय सरकारहरूले सङ्घीयता कार्यान्वयनको आठौँ वर्षसम्म आइपुग्दा[ ... ]

पारसको क्यारिकेचरले अग्लिएको भरतमणिको कद !

संगम ढकाल

काठमाडौं – ताप्लेजुङको सदमुकाम फुङलिङ बजारको आडै रहेको दोहु गाउँमा तीन दशकअघि भरतमणि जन्मिए ।  उनका आमा–बुवा धेरै पछिसम्म कृषि पेसामा आश्रित थिए ।  त्यसैले, बिहान घाँस काटेर दिउँसो स्कुल जानुपर्ने भरतमणिको नियमित र सामान्य[ ... ]

रोकियो काठमाडौंको बजेट

सरोज गुरागाईंले पठाएका फाइल सदर गरेका बालेन उनैसँग बैठकमा बस्न मानेनन्

काठमाडौं टावरबारे अख्तियार र सीआईबीले छानबिन गर्नुपर्ने माग

खबरहब

काठमाडौं- देशका ६ मध्ये पाँच महानगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि असार १० मै बजेट ल्याइसकेका छन् । संघीय राजधानीसमेत रहेको सबैभन्दा ठूलो काठमाडौं महानगरपालिका यस पटक निर्धारित मितिमा बजेट ल्याउन चुकेको छ। खासगरि मेयर[ ... ]

माधव नेपालको मुद्दामा बहस भइरहँदा विशेष अदालतमा चहलपहल (तस्बिरहरू)

खबरहब

काठमाडौं- पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सुरु भएको छ ।  निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा बेन्च राखेर प्रत्यक्ष सुन्न / हेर्न मिल्ने व्यवस्था[ ... ]

विशेष अदालतमा माधव नेपालको बयान सकियो, थुनछेक बहस हुँदै

खबरहब

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको बयान सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगास्थित पतञ्जलती योग पीठको जग्गा बिक्री प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो । सरकारी जग्गा[ ... ]

एउटा सरकारी कोषको बेहाल :

प्रस्ताव नै नमागी ३६१ करोड कर्जा प्रवाह, ब्याज र हर्जनाको हिसाबै छैन

खबरहब

काठमाडौँ – दशक लामो सशस्त्र सङ्घर्ष त्यागेर मूलधारको राजनीतिमा प्रवेश गरेको तत्कालीन विद्रोही नेकपा (माओवादी) २०६४ मा भएको पहिलो संविधान सभा निर्वाचनमा पहिलो भयो । २०६५ भदौ २ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री[ ... ]

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाई, हितेन्द्रदेव भन्छन्- दशैंसम्म बनिसक्छ 

सुर्खेत- लामो समयदेखि प्रतिक्षामा रहेको कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम चाडै शुरु हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् । २०७६ सालबाट प्रसारण लाइनको कामको थालनी भएको भए पनि जग्गा विवाद[ ... ]

विपद् व्यवस्थापनसम्बन्धी उपकरणको संयुक्त डेमो प्रदर्शन (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौं महानगर प्रहरी बल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले प्रयोगमा ल्याइने विपद् व्यवस्थापनसम्बन्धी उपकरणहरूको संयुक्त डेमो प्रदर्शन गरेको छ । डेमो प्रदर्शन काठमाडौंको सुन्धारास्थित बागदरबारमा रहेको महानगर प्रहरी बलको कार्यालय परिसरमा[ ... ]

भन्सारसम्बन्धी विधेयकमाथि विधायन समितिमा सैद्धान्तिक छलफल

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी तथा उत्तरदायी बनाई अन्तरराष्ट्रिय व्यापारलाई सहज तथा सुरक्षित तुल्याउन नयाँ कानुनको आवश्यकताको महसुस गरिएको बताएका छन् । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आजको बैठकमा  भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि आजदेखि सुरु भएको सैद्धान्तिक…

जनप्रशासन क्याम्पसबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं– काठमाडौंबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थी बनेर एमपिए तेस्रो सेमेस्टरको परीक्षा दिएको आरोपमा जुम्लाको चन्दननाथ नगरपालिका ८

सुरक्षा विषयमा भारत-नेपाल द्विपक्षीय परामर्श समूहको सोह्रौँ बैठक

काठमाडौं- सुरक्षा विषयसम्बन्धी भारत-नेपाल द्विपक्षीय परामर्श समूह (आईएनबीसीजीएसआई) को सोह्रौँ बैठक यही सवमबार र मंगलबार भारतको पुणेमा सम्पन्न भएको छ

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै झुक्याएर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपमा एक