Khabarhub | Page 1944 of 13176 | Nepal's Trusted News Source Khabarhub

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

खबरहब

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले राजनीतिमा आउन गरिरहेको प्रयासप्रति रोष प्रकट गरेका छन् । केही दिनदेखि पूर्वराष्ट्रपति भण्डारी ओलीकै गृहजिल्ला झापामा व्यस्त छिन् । आफ्नो गृहजिल्लामा नेता-कार्यकर्तासँग भेटघाट गरिरहेकी[ ... ]

बजेटमै फट्याइँ : अर्थमन्त्रीदेखि योजना आयोगका पदाधिकारीले हुले खुद्रे आयोजना

आयोजना बैङ्कको सफ्टवेयर नै ह्याक !

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा तीन करोड रुपैयाँ लागतभन्दा कमका आयोजना सङ्घमा नराख्ने बताएका थिए । ‘सङ्घीयताको मर्मअनुसार यथार्थपरक र कार्यान्वयनयोग्य बजेट ल्याउने’ प्रतिबद्धता अर्थमन्त्री पौडेलले दोहोर्‍याइरहे[ ... ]

सुनील पौडेलविरुद्ध एकपछि अर्को भ्रष्टाचार मुद्दा, दुईवटामा दोषी ठहरिएर काटिरहेका छन् सजाय

खबरहब

काठमाडौं- शक्तिकेन्द्र रिझाएर सधैँ मालदार सरकारी संस्थानको नेतृत्वमा बसिरहनेमध्येमा पर्छन् सुनील पौडेल । उनै सुनील पौडेलले केही वर्षयता एकपछि अर्को भ्रष्टाचार मुद्दा खेपिरहेका छन् । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेलविरुद्ध आइतबार भ्रष्टाचारको पाँचौँ मुद्दा दर्ता[ ... ]

एक्स्प्लेनर

भृकुटीमण्डपमा सिंहदरबारको कुरुप अनुहार !

समाजकल्याण कि अकल्याण ? तीन महिनालाई राखिएको बजार ३३ वर्षसम्म हटेन

काठमाडौँ – संघीय राजधानीभित्र रहेका सार्वजनिक स्थल राज्य संरक्षित बिचौलियाबाटै मिचिने क्रम जारी छ । राणाकालदेखिकै यस्तो ‘माफिया धन्दा’ हालको गणतन्त्रकालमा झनै फस्टाउँदा राज्यले सर्वसाधारणका लागि छुट्याइएको खुला ठाउँहरू जताततै अतिक्रमित छन्‌ । मुलुककै प्रशासनिक[ ... ]

प्रधानमन्त्री ओलीलाई चेपाङ समुदायबाट चिउरी उपहार

हेटौँडा-  मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायले बागमती प्रदेशसभा सदस्य भारती पाठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहारस्वरूप ‘चिउरी’ प्रदान गरेका छन् । यहाँका चेपाङ समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएको पेरुङ्गो (बाँसको टोकरी)मा राखेर चिउरी पठाएका हुन् ।  आज उपहार ग्रहण गर्दै प्रधानमन्त्री ओलीले पेरुङ्गोमा चिउरीसँगै…

सुनसरीबाट ब्राउनसुगरसहित ९ जना पक्राउ

सुनसरी– सुनसरीको कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट प्रहरीले ९ जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय सीमाबाट कोही पैदल

जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

दैलेख – दैलेखमा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठबिस नगरपालिका– ८ लामिछाने

काँकरभिट्टामा नक्कली नोटसहित एक जना पक्राउ

भद्रपुर- मेचीनगर नगरपालिका-६ काँकडभिट्टाबाट नक्कली नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले २६ जनालाई नियन्त्रणमा लिएको छ । लागूऔषध खैरोहिरोइनसहित कैलालीबाट ६ जना, काठमाडौं, झापा र