Khabarhub | Page 2 of 12139 | Nepal's Trusted News Source Khabarhub

टिप्पणी

भीम रावलको पोजिसन : बायाँ कि दायाँ ?

‘वाम लोकप्रियता’ को सिट खाली, दक्षिणपन्थ ‘प्याक’

अरुण बराल

काठमाडौं– नेकपा एमालेका निवर्तमान नेता भीमबहादुर रावल उमेरले ६८ वर्ष पुगे । अछाममा जन्मेका रावल एमालेका पूर्वउपाध्यक्ष हुन् । पूर्वगृहमन्त्रीको समेत पहिचान बनाइसकेका रावल पीएचडी पढेका विद्वान नेता हुन् । खरो वक्ता एवं बौद्धिक व्यक्तित्वका[ ... ]

क्रिप्टोदेखि क्यासिनोसम्म सम्पत्ति शुद्धीकरणको निसानामा (सूचनासहित)

आधादर्जन कसूर, तीन नियामकलाई जिम्मा (राजपत्रसहित)

खबरहब

१२४ वर्षे धरान

जङ्गल फाँडेर शहर बसेको सम्झँदै ‘धरान डे’

सुनसरी – जंगल फाँडेर आधुनिक धरान बजार विस्तार भएको १२४ वर्ष पुगेको अवसरमा शनिबारदेखि पाँचदिने ‘धरान उत्सव’ सुरु भएको छ ।  यो दिवस पुस २० गते मनाउने गरिएकोमा यसपटक पाँच दिनसम्म ‘१२४ औं धरान स्थापना[ ... ]

अर्थतन्त्र

ऋणपासो बिछ्याउँदै सरकार : क्षमता खुम्च्याएर भार थपेको थप्यै

जीडीपीको ४५ प्रतिशतभन्दा बढी ऋण लिने किन नलिने ?

खबरहब

काठमाडौं – राजस्व र अनुदानले धान्न नसक्ने भएपछि घाटा बजेट ल्याइरहेको सरकारले नागरिकलाई ऋणपासोमा फसाइरहेको छ । स्रोत सुनिश्चित नै नगरी क्षमताभन्दा ठूलो आकारको बजेट ल्याउने, लक्ष्यअनुसार ऋण काढ्नै नसक्ने, दाताका शर्त नखुम्च्याउने र प्राप्त[ ... ]

भीम रावल विराटनगर पुग्दा ‘जय देश जय नरेश’ को नारा !

राजावादीको स्वागत थाप्दै रावलले भने, ‘मेरो अभियानमा सबै अटाउँछन्‌’

खबरहब

विराटनगर– नेकपा (एमाले)बाट निकालिएका नेता भीम रावल आफ्नो अभियानको शिलशिलामा विराटनगर आउँदा ‘जय देश जय नरेश’ को नारा घन्किएको छ । यस्तो नारा पूर्वराजावादीहरूले राजतन्त्र पुनःस्थापना माग गर्दै लगाउने गर्छन्‌ । गृहमन्त्री भएका बेला पूर्व[ ... ]

सर्वोच्च बारको अध्यक्षमा पोखरेल विजयी

काठमाडौं – सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समूह विजयी भएको छ। एउटा सदस्य पदमा प्रगतिशिल समूहका सतिशराज मैनाली बाहेक सबै उम्मेदवार लोकतान्त्रिक समूहका विजयी भएका छन्। अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतका साथ विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी महेश कुमार थापाले १८१…

गौशालाको होटलमा युवती मृत, सँगै कोठामा बसेका युवक फरार

काठमाडौं– काठमाडौं महानगरपालिका–९ गौशालास्थित बागमती होटलको कोठामा एकजना युवती मृत भेटिएकी छन् । मृत भेटिएकी युवतीको हत्या भएको आशंकासहित प्रहरीले

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारमा विभिन्न देश पठाउने भन्दै रू ६६ लाख ८० हजार ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई आज

बयालीसौँ आइजिपी रनिङ शिल्डको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ – बयालीसौँ आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालयले जितेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान

राष्ट्रिय अनुसन्धानका अधिकृतबाटै प्रहरीका सहयोगी रुम्बाको हत्या

बारा- नेपाल प्रहरीका कार्यलय सहयोगी राजकुमार रुम्बाको हत्या प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृतको संलग्नता रहेको खुलेको छ । जिल्ला प्रहरी