Khabarhub | Page 201 of 11795 | Nepal's Trusted News Source Khabarhub

विचार

सहकारीमा हैन, साहुकारीमा समस्या छ

जब युनिटी र गोल्ड क्वेष्ट चलाउनेहरु सहकारीमा छिरे‍‍‍...

सहकारीमा अहिले धेरै समस्या देखिएका छन् । सहकारी ऐन बनाउँदा नै नीति निर्माताहरूले यस्तो समस्या आउला भनेर परिकल्पना गरेजस्तो मलाई लागेन । सहकारी संस्थाहरूको परिचालन गरेर विकास भएका देशहरू पनि विश्वमा उत्तिकै छन् । जापानको[ ... ]

अन्तर्वार्ता

जीबीले ऋण नतिर्दा रवि जेल जानुपर्दैन

आइजीपीको बोली प्रमाण बन्न सक्छ : गान्धी पण्डित

संगम ढकाल

काठमाडौं - प्राध्यापक डा. गान्धी पण्डित अमेरिकाको कोलम्बिया युनिभर्सिटीबाट कानूनमा उच्च शिक्षा हासिल गरेका कानूनविद हुन् । नेपाल ल क्याम्पसमा तीन दशक बढी कानून विषय पढाएका उनी बरिष्ठ अधिवक्ताका रुपमा कानूनी पेशामा सक्रिय छन् ।[ ... ]

मोटरसाइकलको ठक्करबाट शिशुको मृत्यु

स्वर्गद्वारी– प्युठानमा मोटरसाइकलको ठक्करबाट तीन महिनाको शिशुको ज्यान गएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्युठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नं को मोटरसाइकलले बिहीबार साँझ ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजल भण्डारीको ज्यान गएको जिल्ला प्रहरी…

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा