Khabarhub | Page 211 of 12184 | Nepal's Trusted News Source Khabarhub

कुलमानले बुझाए ९ बुँदे स्पष्टीकरण (पत्रसहित)

खबरहब

काठमाडौं - नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभागीय मन्त्रालयमा ९ बुँदे स्पष्टीकरण पेश गरेका छन्‌ । ६ पन्ने स्पष्टीकरणमा कुलमानले आफूमाथि सरकारको पक्षबाट लगाइएका आरोपको खण्डन गर्दै सोधिएका सवालको जवाफ फर्काएका छन्‌ ।[ ... ]

‘नक्कली प्रचण्ड’ घनश्यामको उपचारमा भएकै हो त लापरबाही ?

भक्तपुर क्यान्सर अस्पतालसँग श्रीमती युगज्योतिको गुनासै गुनासो

पवन मुडभरी

काठमाडौं– नक्कली प्रचण्ड बनेर चर्चा कमाएका हास्य कलाकार घनश्याम गौतम अहिले जीवन मरणको दोसाँधमा छन् । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको बेडमा गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका उनलाई एक अस्पतालका चिकित्सिकको लापरबाहीले यो अवस्थामा पुर्‍याएको गुनासो परिवारका[ ... ]

प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिकहाँ पठायो तीन अध्यादेश

खबरहब

काठमाडौं– सरकारले शुक्रबारको मन्त्रिपरिषद्वारा पारित तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार ती अध्यादेश राष्ट्रपति पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ । शुक्रबार मन्त्रिपरिषद्[ ... ]

संसद्‌ छलेर अध्यादेशको बाटोमा ओली

विपक्षीको प्रश्न – तत्कालै अध्यादेश नल्याइ नहुने के थियो ?

ज्ञानु घिमिरे

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले कानून निर्माणकै लागि बोलाइने ‘विधेयक अधिवेशन’ अर्थात् संसदको हिउँदे अधिवेशन अहिलेसम्म बोलाएको छैन । पुसको दोस्रो साताभित्रै बोलाउनुपर्ने विधेयक अधिवेशन रोकेर मन्त्रिपरिषदले शुक्रबार[ ... ]

स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान कार्यालय खुल्नुअघि नै जिल्ला अदालत काठमाडौं पुगिसकेका थिए । केही सहयोगीसहित स्कोर्पियो चढेर रवि बबरहमहलस्थित जिल्ला अदालत परिसर पुगेका थिए । कलंकीस्थित स्वर्णलक्ष्मी सहकारी[ ... ]

मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन सरकार अध्यादेशबाट अघि बढेको छ : सञ्चारमन्त्री गुरुङ

लमजुङ – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकलाई आकस्मिक तरिकाले माथि उठाउन छिटो र सहजका लागि सरकार अध्यादेशको माध्यमबाट अघि बढेको बताएका छन् । लमजुङ मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरास्थित त्रिभुवन माध्यमिक विद्यालयको ५८औँ वार्षिक साधरणसभा तथा अभिभावक दिवस कार्यत्रमलाई आज सम्बोधन गर्दै मन्त्री गुरुङले संसद्को…

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ? सरकारी जागिरेको परिवारका खातामा लाखौं/करोडौं रकम हुन सम्भव छ ?

गाजासहित तीन जना प्रहरी नियन्त्रणमा

मकवानपुर– जिल्ला प्रहरी कार्यालय मकवानपुरले अफिम, चरेस र गाजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार उनीहरू सवार दुई

प्रहरीमाथि प्रश्न : मान्छे मारेको घटनामा जाहेरी नै नलिने कि अनुसन्धान गर्ने ?

काठमाडौं – सुशासन मापन गर्ने एउटा परिसूचक अपराध नियन्त्रण हो । शासन व्यवस्थापनमा सुरक्षा मामिलाले निकै महत्व राख्छ । शान्तिसुरक्षा

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे