Khabarhub | Page 2759 of 13750 | Nepal's Trusted News Source Khabarhub

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

रातो घरबाट एमालेमा दुई लाइन संघर्ष बढाउने

खबरहब

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो एमाले कार्यकर्ताहरूले भरिभराउ थियो । टेन्टमुनि उत्तरतिर फर्काएर बनाइएको मञ्चमा देखिएका अनुहार हेर्दा त्यहाँ नेकपा एमालेको ठूलै कार्यक्रम भइरहेको प्रतीत हुन्थ्यो । उक्त मञ्चमा एमाले[ ... ]

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

खबरहब

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत र चीनले सीमा व्यापार नाकाका रुपमा पुनः सञ्चालन गर्ने सहमति गरेपछि एकमुख देखिएका छन् । सीमा विवादसम्बन्धी छलफलका लागि नयाँ दिल्ली पुगेका चिनियाँ विदेशमन्त्री वाङ[ ... ]

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध सामाजिक सञ्जालमा गरिएको आरोपप्रति मन्त्रीकाे सचिवालयले तीव्र आपत्ति जनाएको छ। मन्त्री पालको सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेसबुक प्रयोगकर्ता खगेन्द्र सुनारले लेखेको स्टाटस पूर्णतः भ्रामक, तथ्यहीन र कपोकल्पित भएको स्पष्ट पारेको हो। विज्ञप्तिमा भनिएको…

लागूऔषधसहित सात जना पक्राउ

चितवन– जिल्ला प्रहरी कार्यालय चितवनले १७ हजार ४०० थान क्याप्सुल लागूऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका–

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ । आज अपराह्न ३ बजेतिर

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले ‘भर्चुअल मिटिङ’ राखेका छन्

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्रामसहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने