Khabarhub | Page 2873 of 13900 | Nepal's Trusted News Source Khabarhub

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

खबरहब

काठमाडौँ - सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले चाहेका नाम लिँदै वादविवाद गर्न थालेपछि सेनाले जेन-जी समूहलाई फर्काइदिएको छ । सैनिकले माइकिङ गर्दै भोलि (बिहीबार) बिहान सम्पर्कमा आउन भनेका छन्‌ । सेनाले भोलि[ ... ]

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

खबरहब

काठमाडौँ - मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले देशको पछिल्लो अवस्था र आगामी बाटोबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर छलफल गरेको दाबी गरेका छन्‌ । जेन-जी आन्दोलनकारीसँगै प्रसाईँ पनि सैनिक मुख्यालय जङ्गीअड्डामा छलफल गर्न[ ... ]

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

‘मेरा सन्तान भएनन्, तर सन्तान गुमाउँदाको पीडा मलाई थाहा छ’

खबरहब

प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की

खबरहब

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् । पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन-जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो ।[ ... ]

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

सुरक्षानिकायको भूमिकामा प्रश्न , कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह

खबरहब

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले) ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ । एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप[ ... ]

म्याग्दी कारागारबाट भागेका २५ जना कैदीबन्दी प्रहरीको नियन्त्रणमा

म्याग्दी – म्याग्दीमा कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भागेका २३ जना र कास्की कारागारबाट भागेर आएका दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय, म्याग्दीले जनाएको छ । म्याग्दी कारागारबाट ७२ जना कैदीबन्दीहरू बुधबार…

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउनुपर्ने

डिल्लीबजार कारागारबाट भागेका कैदी स्थानीयको नियन्त्रणमा, बुझाए सेनालाई

काठमाडौँ – काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका एक कैदीलाई स्थानीयले समातेर नेपाली सेनाको जिम्मा लगाएका छन् । भिडियोमा सुनिने संवादका अनुसार