Khabarhub | Page 2873 of 13900 | Nepal's Trusted News Source Khabarhub

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

खबरहब

काठमाडौँ - सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले चाहेका नाम लिँदै वादविवाद गर्न थालेपछि सेनाले जेन-जी समूहलाई फर्काइदिएको छ । सैनिकले माइकिङ गर्दै भोलि (बिहीबार) बिहान सम्पर्कमा आउन भनेका छन्‌ । सेनाले भोलि[ ... ]

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

खबरहब

काठमाडौँ - मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले देशको पछिल्लो अवस्था र आगामी बाटोबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर छलफल गरेको दाबी गरेका छन्‌ । जेन-जी आन्दोलनकारीसँगै प्रसाईँ पनि सैनिक मुख्यालय जङ्गीअड्डामा छलफल गर्न[ ... ]

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

‘मेरा सन्तान भएनन्, तर सन्तान गुमाउँदाको पीडा मलाई थाहा छ’

खबरहब

प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की

खबरहब

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् । पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन-जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो ।[ ... ]

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

सुरक्षानिकायको भूमिकामा प्रश्न , कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह

खबरहब

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले) ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ । एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप[ ... ]

राजविराज कारागारबाट फरार मध्ये ३४ कैदीबन्दी पक्राउ

सप्तरी – राजविराजस्थित जिल्ला कारागारबाट फरार मध्ये २४ कैदीबन्दीलाई पक्राउ गरिएको छ । प्रहरी नायब उपरिक्षक जितेन्द्रकुमार बस्नेतले २०५ कैदीबन्दी फरार भएकामा ३४ जनालाई एक घण्टा भित्रै पक्राउ गरिएको जानकारी दिए । अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्रमा खोज तलास…

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउनुपर्ने

डिल्लीबजार कारागारबाट भागेका कैदी स्थानीयको नियन्त्रणमा, बुझाए सेनालाई

काठमाडौँ – काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका एक कैदीलाई स्थानीयले समातेर नेपाली सेनाको जिम्मा लगाएका छन् । भिडियोमा सुनिने संवादका अनुसार