Live on
Your Voice, Your Power
काठमाडौं- बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा निर्वाचनप्रति बधाई व्यक्त गरेका छन्। बंगलादेशका पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रहमानले सामाजिक सञ्जाल फेसबुकमार्फत् ५ मार्च २०२६ मा सम्पन्न संसदीय निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका हुन्। उनले…
काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीले
संखुवासभा– भोटखोला गाउँपालिका-४ सिप्रुङ बस्ने ६० वर्षीय धनमान विश्वकर्मालाई भरूवा बन्दुक १ थानसहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कैलाली– आफ्नै श्रीमती ३० वर्षीया सरस्वती अबस्थी जोशीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-७ देवरीया बस्ने ३५ वर्षीय डम्मर राज जोशीलाई आइतबार बिहान प्रहरीले
सुनसरी– इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४सय मिलिग्रामसहित धरान उपमहानगरपालिका-२० बस्ने ३३ वर्षीय अर्जुन राईलाई सोमबार बिहान