Khabarhub | Page 3941 of 13512 | Nepal's Trusted News Source Khabarhub

शिक्षा

काठमाडौँका विद्यालयमा सटर हटाउने अभियान : अधिकांश बन्द, केही स्टे अर्डरले रोकिए

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विद्यालय परिसरमा सञ्चालित अनधिकृत सटर हटाउने अभियान थालेको एक वर्षभन्दा बढी भइसकेको छ । कक्षाकोठाको मापदण्ड नै खुम्च्याएर आर्थिक लाभ निम्ति भवन र जग्गा भाडामा दिने क्रम बढेपछि महानगरले २०८१ जेठदेखि[ ... ]

बंगलादेशमा विमान दुर्घटना : ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो, २५ जना केटाकेटी

खबरहब

काठमाडौँ – बंगलादेशमा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । राजधानी ढाकाको उत्तरा क्षेत्रमा एउटा विद्यालय भवनमा वायुसेनाको प्रशिक्षण विमान ठोक्किएर दुर्घटना भएको हो । बंगलादेशको अनलाइन समाचार पोर्टल ढाका ट्रिब्युनका[ ... ]

सन्दर्भ बीपी स्मृति

‘औपचारिकताका लागि मात्रै बिपीलाई नसम्झौँ’

डा. शेखर काेइराला

काठमाडौं- बीपी कोइरालाको नाम सम्झँदा मैले एकै पटक दुई वटा कुरा सम्झन्छु । एउटा उहाँ मेरो ठूलो बुबा हो र हाम्रो कोइराला परिवारलाई राम्रो संस्कार दिनुभएको छ । कोइराला परिवारको संस्कार ममा छ भन्न पाउँदा[ ... ]

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट- रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । नेपाली ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका हुन् । प्रहरी टोलीले क्रेनको मद्दतबाट २०…

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । नेपाली ग ३ च ६७९६ नम्बरको

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ घर

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

किमाथाङ्का– सङ्खुवासभामा हत्या प्रकरणका अभियुक्त २१ वर्षपछि पक्राउ परेका छन् ।  भोजपुरको जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वकर्माको हत्या प्रकरणका अभियुक्त