Khabarhub | Page 3982 of 13467 | Nepal's Trusted News Source Khabarhub

टिप्पणी

एमालेमा दुई विकेट पतन ! ओली सरकारको ‘भिजिबिलिटी’मा समस्या

मन्त्रीज्यूको काम, वर्षभरि लागेन घाम !

खबरहब

गत साल बनेको ओली सरकारको टिम, जसमा केही मन्त्रीहरु हेरफेर भइसकेका छन् । काठमाडौं– ‘राजनीतिक स्थिरता’ दिने भन्दै नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले पहिलो वार्षिकोत्सव मनाउन नपाउँदै नेकपा एमालेका दुई मन्त्रीहरु राजीनामा[ ... ]

गुप्ताको राजीनामालगत्तै मन्त्री अधिकारीले पनि ३२ लाख घुस लिएको आरोप, बाहिरियो अडियो

खबरहब

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले ७८ लाख रुपैयाँ घुस लेनदेनमा मुछिएर राजीनामा दिएको एक दिन नबित्दै भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी विकास मन्त्री बलाराम अधिकारीसम्बन्धी अडियो बाहिरएको छ । ११[ ... ]

एघार आरोप लगाउँदै उपेन्द्रको निष्कर्ष- यो सरकार पूरै असफल भइसक्यो

खबरहब

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पूरै असफल भएको निष्कर्ष निकालेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो । यो बैठकले सात[ ... ]

बालेनसँग नगरसभा सदस्यको आक्रोश- तपाईं बोलेर मात्रै बस्ने कि काम पनि गर्ने ?

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर बालेन्द्र साहको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्।उनले शालिक निर्माणदेखि शिक्षा नीति र गरिब नगरवासीको आवास अधिकारसम्मका विषयमा गम्भीर प्रश्न उठाउँदै महानगरको कार्यशैलीलाई कटाक्ष गरे। ढुंगेलले[ ... ]

अदालतमा थुप्रिए मुद्दा : सर्वोच्चमा २४ हजार, जिल्लामा एक लाख भन्दा धेरैको चाङ

काठमाडौं- चालु आर्थिक वर्षमा १६ हजार ६ सय ३५ वटा मुद्दा फर्छ्यौट गरे पनि सर्वोच्च अदालतमा २४ हजार १ सय २७ वटा मुद्दाको चाङ लागेको छ । सबै अदालत तथा विशिष्टीकृत अदालत र न्यायाधिकरणहरूको २०८२ असार मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार उच्च…

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

तनहुँ– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भिमाद नगरपालिका-८ बस्ने ५१ वर्षीय फिरोज भन्ने फत्त बहादुर शाहीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

मोरङबाट पेस्तोलसहित दुई जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ हटियाबाट मेड इन जापान लेखिएको पेस्तोल १ थान, खुकुरी १ थान र हातमा लगाउने नक १ थानसहित दुई जनालाई

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी