Khabarhub

झापा-५ : केपी-बालेनका ‘डमी’सहित अन्तिम परिणाम कुर्दै समर्थक (तस्बिरहरू)

खबरहब

काठमाडौं-  झापा क्षेत्र नम्बर ५ मा मतगणनाको नतिजा सार्वजनिक हुन अझै बाँकी रहँदा निर्वाचन कार्यालय बाहिर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरू भेला भएका छन् । समर्थकहरूले आफ्ना उम्मेदवार बालेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी[ ... ]

बालेन्द्रको जित पक्का, ओलीसँग ३८ हजार मतको अन्तर

खबरहब

झापा- झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको विजय निश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा मतान्तर धेरै देखिएपछि शाहको जित निश्चित भएको हो । निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार[ ... ]

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

खबरहब

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजीव खत्री विजयी भएका छन्। खत्रीले एमालेका प्रतिद्वन्द्वी महेश बस्नेतलाई ३१ हजार ३३८ मतको फराकिलो अन्तरले पछि पार्दै निर्वाचित बनेका हुन्। मत परिणाम[ ... ]

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

खबरहब

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र पार्टीको आँधीमा परेर हार्नबाट जोगिएका छन् । अध्यक्ष ओलीले आफूलाई प्रश्न गरेको, विपक्षी गुटमा गएर चलखेल गरेको, ११ औँ महाधिवेशनमा चुनौती दिएकोसहितका आरोप लगाउँदै टिकट[ ... ]

बढारिए एमालेका अधिकांश पदाधिकारी, भोजपुरमा शेरधन आफ्नै कार्यकर्तालाई पछ्याउँदै

खबरहब

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेका अधिकांश उम्मेदवार पराजित भएका छन् । त्यस्तै, मतगणना जारी रहेका स्थानमा पनि केही पदाधिकारी पराजयको डिलमा पुगेका छन् ।०७९ मंसिरमा भएको निर्वाचनमा सबैभन्दा लोकप्रिय मत प्राप्त[ ... ]

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका हर्कराज राईले मतान्तर फराकिलो बनाएका छन् ।  राईले नौ हजार १३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोमा तामाङले सात हजार ४७२ मत प्राप्त गरेका छन् ।  साथै…

मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउनेतर्फ केन्द्रित हुन महानिरीक्षकको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्यको जारी मतगणना प्रक्रियालाई शान्तिपूर्ण बनाउन उच्च मनोबलका साथ काम गर्न देशभरका प्रहरी

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।