Live on
Your Voice, Your Power
ललितपुर– लेखक तथा भुटानी शरणार्थी नेता बलराम पौड्यालको खोजमूलक ग्रन्थ ‘पर्दापछाडिको भुटान’ र अङ्ग्रेजी अनुवाद ‘भुटान बिहाइन्ड द कर्टेन’ सार्वजनिक गरिएको छ । टंकप्रसाद आयार्च स्मृति प्रतिष्ठानले ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आयोजना गरेको समारोहमा लेखक स्वयं, भुटानी शरणार्थीको पुनर्स्थापना तथा राजबन्दीको रिहाइका लागि वकालत गर्दै…
काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक यादवमाथि लागेका आपराधिक मुद्दा प्रहरीले सार्वजनिक गरेको छ ।
गाईघाट– यहाँको त्रियुगा नगरपालिका–१० बोक्सेका ३५ वर्षीय अङ्कित श्रेष्ठलाई प्रहरीले किर्ते गरेर रकम हिनामिना गरेको कसुरमा पक्राउ गरेको छ ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा छन्
काठमाडौं- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले चलाएको श्रमदान अभियानका क्रममा एकजना किशोरीमाथि यौन दुर्व्यवहार भएको खुलेको छ । इलाका प्रहरी