Khabarhub | Page 4114 of 13327 | Nepal's Trusted News Source Khabarhub

प्रधानमन्त्रीद्वारा वृक्षारोपण महाअभियान शुभारम्भ (तस्बिरहरू)

खबरहब

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा वृक्षारोपण महाअभियानको शुभारम्भ गरेका छन् ।  राष्ट्रिय युवा संघले काठमाडौँको चन्द्रागिरी कंकाली पार्कमा आयोजना गरेको सो अभियान देशभर एक महिना चल्ने छ ।  

रविको रिहाइका लागि राउटे मुखियाको ल्याप्चे

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको रिहाइका लागि संकलन भइरहेको हस्ताक्षरमा राउटे समुदायका नागरिकलाई पनि हस्ताक्षर (ल्याप्चे) गर्न लगाएको छ ।  कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार आयोजित हस्ताक्षर अभियानका क्रममा पुगेका तीन जना[ ... ]

राप्रपा र रास्वपाबाट प्रधानमन्त्रीको सम्बोधन बहिष्कार

खबरहब

काठमाडौं– प्रतिपक्षी दुई दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजकाे संसद् बैठक पनि बहिष्कार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने समय पाएलगत्तै उनीहरू गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै[ ... ]

बाजुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

धनगढी– बाजुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । 'स्थानीय स्वामित्व र सहभागी, पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता ' भन्ने नाराका साथ बाजुरालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । विशेष गरी बालबालिकाहरूले, सरकारले तोकेको सबै प्रकारका खोपहरू…

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार