Khabarhub | Page 4321 of 13514 | Nepal's Trusted News Source Khabarhub

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 

खबरहब

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ ।  ती[ ... ]

एमालेमा विद्याको ‘च्याप्टर क्लोज’ ? बाँकी छन् ४ विकल्प

ओलीको प्रश्न– सगरमाथा चढेपछि अर्को हिमाल किन ?

खबरहब

काठमाडौं– नेकपा एमालेको अध्यक्ष बन्ने दाबी गर्दै सक्रिय राजनीतिमा आएको घोषणा गरेकी विद्यादेवी भण्डारीलाई एमालेले इन्ट्री नदिने लगभग निश्चित भएको छ । पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरु पार्टी राजनीतिमा आउनु संसदीय प्रणालीको मर्यादा विपरीत हुने औपचारिक निर्णय[ ... ]

साफ यू-२० महिला च्याम्पियनसिप खेलेर फर्किएको टोलीलाई स्वागत (तस्बिरहरू)

खबरहब

काठमाडौं- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप खेलेर नेपाली टोली स्वदेश फर्किएको छ । बंगलादेशमा भएको च्याम्पियनसिप खेलेर नेपाली टोली मंगलबार फर्किएको हो । टोलीलाई त्रिभुवन विमानस्थलमा स्वागत गरिएको छ । तस्बिरहरू :[ ... ]

सन्दर्भ : वीपी स्मृति दिवस

बन्दीगृहको आँखीझ्यालबाट विश्वेश्वरले चिहाएको ‘चतरा’

काठमाडौं - २०२१ सालताका सप्तकोशी नदी हालको उदयपुर जिल्लाको बेलका नगरपालिकामा पर्ने लालभित्तीतर्फ भएर बग्थ्यो । हाल सुनसरीको बराहक्षेत्र–२ स्थित सुन्दर गुन्दर कोशी किनारमा बस्ती थियो । चक्रघट्टीदेखि पश्चिम तीन किलोमिटर टाढासम्म बस्ती बसेको थियो[ ... ]

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् ।     शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए । उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ…

स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– स्लोभाकिया र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना परेका छन् । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया

निजी कारबाट १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

रौतहट– रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले ब्रेजा कारभित्रबाट ठुलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । नेपाली ग ३ च ६७९६ नम्बरको

होटलका कर्मचारीलाई खुकुरी हानेको आरोपमा एक जना पक्राउ

सुर्खेत – सुर्खेतमा एक होटलका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले

१२ लाख बढी चोरी गरेको आरोपमा एक जना पक्राउ

कास्की– १२ लाख भन्दा बढी नगद चोरीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–९ घर