Khabarhub

ज्योति मगरलाई ‘साइबर बुलिङ’, न कलाकार पक्षमा देखिए न रास्वपा नै बोल्यो

खबरहब

काठमाडौं- नेपालमा खासगरी महिलाहरू साइबर बुलिङमा परिरहनु आश्चर्यको विषय होइन । बलात्कार जस्ता जघन्य अपराधबाट पीडित महिलालाई पनि साइबर बुलिङको शिकार बनाइने गरिएको छ। सर्वसाधारण महिलादेखि कहलिएका महिला कलाकारहरू पटक पटक यस्ता आक्रमणको शिकार हुने[ ... ]

इरानी आक्रमणले कतारलाई ठूलो क्षति : ग्यास आपूर्ति कम्तीमा ५ वर्ष प्रभावित हुन सक्ने

खबरहब

दोहा- इरानका पछिल्ला आक्रमणका कारण कतारको ग्यास उद्योगमा ठूलो क्षति पुगेको छ। कतार इनर्जीका सीईओ साद अल-काबीका अनुसार देशको करिब १७ प्रतिशत एलएनजी निर्यात क्षमता प्रभावित भएको छ। जसबाट वार्षिक करिब २० अर्ब डलर बराबरको[ ... ]

गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक

खबरहब

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरको सानेपामा सुरू भएको छ। बैठकमा दुई दिनअघि सभापतिबाट राजीनामा दिएका गगनकुमार थापा अनुपस्थित छन् । गगन अनुपस्थित भएपछि सभापतिको कुर्सी खाली राखेर कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको हो[ ... ]

मर्मतपछि यस्तो देखियो जेन-जीका नाममा जलाइएको कांग्रेसको बैठक हल (तस्बिरहरू)

खबरहब

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा जलाइएको नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थित बैठक हल सञ्चालनमा आएको छ । सानेपास्थित केन्द्रीय कार्यालयको यो हल मर्मतपछि शुक्रबार पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बसेको छ।[ ... ]

पर्यटन बोर्डमा नेपाली-जापानी सांस्कृतिक कार्यक्रम

काठमाडौं- नेपाल पर्यटन बोर्डले शुक्रबार हार्मोनी अफ ड्रम्स नामक जापानी-नेपाली सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।  बोर्डको सभाहलमा आयोजित कार्यक्रममा नेपाली कलाकारहरूले परम्परागत नेवारी धिमे बाजा र सांस्कृतिक प्रस्तुति दिएका थिए भने जापानी कलाकारहरूले ड्रम पर्फर्मेन्स गरेका थिए ।  तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं – नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८ हजार ९०० सहित तीन जना नेपाली नागरिकलाई आज पक्राउ गरेको

विश्वविद्यालय परिसरमा चिनियाँ राष्ट्रपतिको किताब जलाइएकोबारे छानबिन गर्न समिति

काठमाडौं- गृह मन्त्रालयले चिनियाँ राष्ट्रपति सी चिनफिङद्वारा लिखित पुस्तक ‘द गर्भनेन्स अफ चाइना’ गत शनिबार जलाइएकोबारे छानबिन गर्न समिति बनाएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा पूर्व प्रधानसेनापतिहरू प्यारजङग

जेन-जी प्रतिवेदनको तरंग : फौजदारी कारबाहीको सिफारिसपछि प्रहरीभित्र व्यापक असन्तुष्टि

काठमाडौं– भदौ २३-२४ को जेन-जी आन्दोलनबारे गठित जाँचबुझ आयोगको प्रतिवेदनलाई लिएर नेपाल प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको छ। प्रतिवेदनले तत्कालीन प्रहरी