Khabarhub | Page 466 of 13631 | Nepal's Trusted News Source Khabarhub

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

खबरहब

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता गर्ने कुरामा विश्वस्त थिए । अमेरिकाले १५ प्रतिशत कर लगाउन सक्ने सङ्केत मिडियालाई पनि दिएका थिए । भारतीय अधिकारीहरूले अगस्ट १ को समयसीमाभन्दा केही हप्ता[ ... ]

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

शीत युद्धपछि अझै थपियो होडबाजी

मनोज घिमिरे

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९ तारिख। जापानी इतिहासको सबै भन्दा खराब दिन हुन्। ६ अगस्ट १९४५ मा हिरोसिमामा अमेरिकाले ‘लिटल ब्वाई नामको बी-२९ आणविक बम खसालेको थियो। त्यसको तीन दिनपछि[ ... ]

ट्रम्पको कर घोषणाले विश्व बजारमा नयाँ युद्ध सुरु भएको भारतको प्रतिक्रिया

भारतबाट अमेरिका जाने सामानमा ५० प्रतिशत कर !

खबरहब

मन्त्रालयको तयारी : २० वर्षवारि बिहेबारी ?

‘जेन्जी’पुस्ताको मुद्दा - 'रोमियो जुलियट'देखि 'वैधानिक बलात्कार'सम्म

अरुण बराल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि एउटा सार्वजनिक कार्यक्रममा २० वर्ष कट्नासाथ बिहे गर्न र ३० वर्षभित्रै तीन सन्तान जन्माउन युवालाई सुझाव दिएका थिए । भलै, नेपालको कानूनले ‘दुई मात्र सन्तान ईश्वरको बरदान’ नीतिलाई[ ... ]

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले ‘सरहे कार्यक्रम’ सुरु गरेको छ । चालु आर्थिक वर्ष देखि यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । मृत्यु संस्कार मानव जीवनको सबैभन्दा पीडामा गरिने  संस्कार भएकाले सरहे कार्यक्रम सुरु गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए…

३५ प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – प्रहरी महानिरीक्षक दीपक थापाले पदोन्नति भएका ३५ प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । गृहमन्त्रीस्तरको यही साउन

फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परे रास्वपाका पालिका सभापति

सोलुखुम्बु– राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना गाउँपालिका सभापति फरक क्षमताकी महिलालाई बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्लाको लिखुपिके गाउँपालिका वडा

पसलबाट १ लाख ७७ हजार बराबरको धनमाल चोरी

पाँचथर– फिदिम नगरपालिका-८ घुमाउनेटार बस्ने कुल बहादुर तामाङको पसलबाट नगद १ लाख ७७ हजार ५ सय रुपैयाँ लगायत अन्य सरसामान गए राति

झापामा रातभर रुखमा बाँधिएका वृद्धको ज्यान गयो, छोरासहित चारजना समातिए

झापा- झापा गाउँपालिका–१, लसुनामा एकजना पुरुषको शव रुखमा बाँधिएको अवस्थामा भेटिएको छ। बुधबार बिहान ६० वर्षीय जतन सोरेन आँपको रुखमा