Khabarhub | Page 531 of 12521 | Nepal's Trusted News Source Khabarhub

डाउनसिण्ड्रोम सन्तानबाट चिकित्सक जोडीले सिकेको ज्ञान-‘राम्रो परिवेशमा आत्मनिर्भर सम्भव छ’

पवन मुडभरी

चिकित्सक जोडीकै सन्तान डाउनसिण्ड्रोम। कसरी भयो यस्तो ? छोरो आशिष ३५ वर्षको भइसक्दा पनि डा. ललिता जोशीले अझै यो प्रश्नसँग जुधिरहनु परेको छ। दुई सन्तान सग्ला जन्मिए। तर छोरा स्वास्थ्य समस्या लिएर धरामा टेके। त्यो[ ... ]

स्वामिकार्तिक कार्यालयमा चार दिनदेखि ताला : अध्यक्षमाथि भ्रष्टाचारको आरोप

धनगढी - बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी छ । स्थानीयले अध्यक्ष भरत रोकायामाथि भ्रष्टाचार आरोपको छानबिन गर्न माग राखेका छन् । अध्यक्ष रोकायाले विधि प्रक्रिया विपरीत मनोमानी शैलीमा पालिका चलाएको र कमिसनको लोभमा[ ... ]

‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण सुरु

भोजपुर– सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनर्निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा एक करोड रुपैयाँको लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनर्निर्माणको काम थालिएको हो ।…

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई

सुनसरीबाट आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ

भण्टाबारी– जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ ।  अदालतको फैसला कार्यान्वयन

ब्राउन सुगर तथा गाँजासहित छ जना प्रहरीको नियन्त्रणमा   

काठमाडौं– सशस्त्र प्रहरीले करिब ३४ ग्राम ब्राउन सुगरसहित काठमाडौं महानगरपालिका–१४  कलंकी स्थित  पेट्रोल पम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको छ

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै दिन १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न