Khabarhub | Page 731 of 11517 | Nepal's Trusted News Source Khabarhub

संविधानको पुनरावलोकन : केलाउनैपर्ने कनिका

पहिले संविधानको कार्यान्वयन र अध्ययन, अनि संशोधन

अरुण बराल

नेपालको संविधान (२०७२) कार्यान्वयनको नवौं वर्ष पूरा भएर आजदेखि १० औं वर्ष सुरु भएको छ । राजनीतिक अभ्यासका क्रममा संविधान परिस्कृत र विकसित हुँदै जाने गतिशील दस्तावेज हो । संविधान जड नभएर समयानुकूल परिमार्जन हुँदै[ ... ]

दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म (तस्बिरहरू)

खबरहब

काठमाडौं- नवौँ संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना गरिएको छ। अपराह्न ४ बजेदेखि सुरू भएको कार्यक्रमका लागि विभिन्न ठाउँमा ट्राफिक प्रहरीले डाइभर्सन गरेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूले सर्वसाधारणदेखि प्रधानमन्त्रीसमेतलाई मनोरञ्जन[ ... ]

संविधानको सजीवता

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल’को संविधान जारी भएको नौ वर्ष पूरा भएको छ। एउटा परिवर्तित शासन र राज्यव्यवस्ताको पीठमा जन्मिएको नेपालको संविधान-२०७२का पृष्ठभूमिमा आम नेपालीको लामो संघर्षको कथाहरू छन्। ६८ वर्षे लामो प्रतीक्षाका कैयन मोडहरू[ ... ]

 संविधान दिवस 

के कांग्रेस–एमालेले गर्न सक्लान् संविधान संशोधन ?

ज्ञानु घिमिरे

काठमाडौं– संविधान जारी भएको ९ वर्ष पूरा भएको छ । जारी भएदेखि नै यो संविधानमा कमजोरी रहेको भन्दै केही मधेशवादी दलहरूले लगातार संशोधनको आवाज उठाइरहेका छन् । मधेशवादी दलहरूले विरोधसहित संशोधनको वकालत गरिरहेका बेला गत[ ... ]

संविधानका नौ वर्ष

आर्थिक विकासमा कछुवा गति, नागरिक पलायन दोब्बर

‘दलहरूले केही उद्योगी व्यवसायीको अवैध लगानी, बद्मासी र कुकर्मको संरक्षण गरे’

काठमाडौं– तत्कालीन विद्रोही नेकपा (माओवादी) नेतृत्वमा चलेको १० वर्षे सशस्त्र संघर्ष र ०६२/६३ को १९ दिने संयुक्त जनआन्दोलनको आधारमा खडा भएको दुई चरणको संविधान सभाले ०७२ असोज ३ गते संविधान जारी गरेको थियो । संविधान[ ... ]

संविधान दिवस

संविधान संशोधन कि पार्टीमा सुधार ?

राजनीतिक पार्टी नै धेरै समस्याका कारक हुन्

हामी नागरिकहरूको सार्वभौमसत्ता मतपत्र उचालेपछि सुरु हुन्छ र खसालेपछि समाप्त हुन्छ । प्रत्येक नागरिकमा समस्या एकातिर र छलफल अर्कातिर भएको परिराखेको छ । राजनीतिक पार्टीमा असल अभ्यास नहुँदा समस्या बढ्दो छ । तर, हामी संविधानमा[ ... ]

इमान्दारिताका साथ काम गरे संविधानको पूर्ण कार्यान्वयन हुन्छः बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नेताहरुले इमान्दारिताका साथ काम गरेमात्रै संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्न सकिने बताएका छन् । संविधान दिवसका अवसरमा आज ख्वपः कलेज, ख्वपः माविले यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन र संशोधनको प्रश्न’ विषयक अन्तरक्रियामा उहाँले नेताहरुले संविधान कार्यान्वयनका…

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखराद्वारा आज आयोजित सिसं १६ (ख) सशस्त्र

कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ

कास्की – जिल्ला प्रहरी कार्यालय कास्कीले एक महिनामा ८६ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । कार्यालयका अनुसार अदालतको फैसला

जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौं बुढानीलकण्ठ

राजधानीबाट दिनदहाडै चोरिन्छन् मोटरसाइकल, हत्तपत्त फेला पर्दैनन्

जनकपुरधाम–  जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । जनकपुरधाम नगरक्षेत्रमा केही महिना यता मोटरसाइकल चोरी हुने क्रम ह्वात्तै बढेको छ ।