Khabarhub | Page 7470 of 13328 | Nepal's Trusted News Source Khabarhub

एउटै मञ्चमा ओली र भण्डारी (तस्बिरहरू) 

खबरहब

काठमाडौं- प्रधानमन्त्री प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एउटै मञ्चमा देखिएका छन् । मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले आयोजना गरेको ‘जबजका तीन दशक’[ ... ]

पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमन तटस्थताको सवाल कि लोकतान्त्रिक अभ्यास ?

खबरहब

नेपालको संविधानमा पूर्वराष्ट्रपतिहरूको भूमिकाबारे स्पष्ट व्यवस्था छैन । विश्वका केही मुलुकमा पूर्वराष्ट्रपतिहरू परामर्शदाताको भूमिकामा सक्रिय रहन्छन्, सामाजिक कार्यमा संलग्न हुन्छन् वा पुनः पार्टी राजनीतिमा फर्कन्छन् । नेपालमा भने राष्ट्रपतिको पदलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्ने अपेक्षा[ ... ]

‘प्रतिशोधका आधारमा माधव नेपालमाथि मुद्दा चलाइयो’

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सचिवालय सदस्यहरूले पतञ्जलि जग्गा प्रकरणमा आफ्ना अध्यक्षमाथि प्रतिशोधका आधारमा मुद्दा चलाएको धारणा राखेका छन् ।  शनिबार काठमाडौँमा बसेको नेकपा (एकीकृत समाजवादी) सचिवालय बैठकको दोश्रो दिन धारणा राख्ने सदस्यहरूले प्रतिशोधका आधारमा अध्यक्ष माधव नेपालमाथि मुद्दा चलाएको धारणा राखेका हुन् ।  साथै…

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको रकमसमेत आफन्तले लुटेपछि कालिकोटस्थित नरहरिनाथ गाउँपालिका–४ का दीपेन्द्र सहकारी थप

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका छन् । शितगङ्गा नगरपालिका–६ पाखापानी निवासी ४२ वर्षीय विष्णुबहादुर वादीले

ब्राउन सुगरसहित दुई जना पक्राउ

काठमाडौं– सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई  जनालाई नियन्त्रणमा लिएको

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ