Khabarhub | Page 78 of 14307 | Nepal's Trusted News Source Khabarhub

समीक्षा ‘जारी २’ : कमजोर सिक्वेल !

संगम ढकाल

काठमाडौं – सामान्यतया पहिलो भागको विस्तारित रुपमा सिक्वेल बन्ने गर्छन् । शीर्ष भूमिकाका कलाकारहरु दोहोरिन्छन् । निश्चित अवधिपछि विकसित र परिवर्तन भएको ती पात्रहरुको दैनिक– घटनाक्रम सिक्वेलमा उत्तारिन्छ । ‘जारी २’को हक पनि त्यही लागु[ ... ]

अघि बढ्यो तीन दिन रोकिएको कांग्रेस बैठक (तस्बिरहरू)

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सानेपामा सुरु भएको छ । कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बसेको हो ।  गत शनिबार बसेको आकस्मिक बैठकले नेता आलमको निधनमा शोक[ ... ]

सरकारी अस्पतालमा तीन वर्ष आमा कुर्दाको कष्ट

कर्मचारीहरूको हप्कीदप्कीले मन पोल्छ 

पवन मुडभरी

लामो समयदेखि मिर्गौला पीडित आमाको डाइलासिस गराइरहेका तिलक विश्वकर्माले गत साउनमा आमा गुमाए । रत्नराज्य क्याम्पस (आरआर कलेज)का लेक्चर समेत रहेका तिलककी ७६ वर्षीया आमा मिर्गौलासँगै फोक्सोको पनि बिरामी थिइन् ।  विगत ३ वर्षदेखि टिचिङ[ ... ]

कुलमानसँग कुरा नमिलेपछि ‘नेपाल जनसेवा पार्टी’ दर्ता गर्दै सुदन, बालेन र सुमना पनि जोडिने

जेन-जी सहिद परिवारका थापा नेतृत्वमा रहने

ज्ञानु घिमिरे

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङ र जेन-जी आन्दोलनबाट उदाएका सुदन गुरुङ्बीच कुरा मिल्न सकेन । कुलमानकै निसावमा मंगलबार बिहान दुई पटक भएको वार्तामा कुरा नमिलेपछि उनीहरू छुट्टिएका छन्। मंगलबार दुई पटक भेट गरेर सहकार्यबारे भएको छलफल[ ... ]

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल भारत प्रस्थान

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल भारत प्रस्थान गरेका छन् । उनी सशस्त्र प्रहरी बल, नेपाल र भारतको समकक्षी सशस्त्र सीमा बल (एसएसबी) बीच हुने नवौँ समन्वयात्मक बैठकमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका हुन् ।  उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरुले त्रिभुवन…

जुवा खेलिरहेको अवस्थामा २२ जना पक्राउ

काठमाडौं–  चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ लंकोट बस्ने ४० वर्षीय दिवाकर महर्जनको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा दिवाकरसमेत २२ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ

काठमाडौं– काठमाडौंको तारकेश्‍वर नगरपालिका-८ शेषमती लामबगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ५ सय ५० मिलिग्राम र नगद ७३ हजार

जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या

काठमाडौं – जबरजस्ती करणी मुद्दामा कारागारबाट छुटेका एक व्यक्तिले छुटेकै दिन राति श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका ३३औं महानिरीक्षक (आईजीपी) बन्न सफल भएका छन् । प्रहरीको प्रणाली