Khabarhub | Page 786 of 12092 | Nepal's Trusted News Source Khabarhub

‘जबज’ले के भन्छ ? बोल्न दे भन्छ !

एमालेको ‘संगठनात्मक सिद्धान्त’ मदन भण्डारीको कि लेनिनको ?

अरुण बराल

काठमाडौं– नेकपा एमालेको बुधबार बसेको सचिवालय बैठकले भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सेनालाई ‘अनुशासनको कारवाही’ गर्‍यो । रावललाई संगठित सदस्यबाटै हटाइयो भने बाँकी दुईजनालाई ६ महिने कारवाही गरियो । यो निर्णयले एमाले पार्टीभित्र मात्र[ ... ]

एमालेबाट बहिर्गमित भीम रावलका ४ विकल्प

देशभरिका एमालेजनसँग छलफलमा व्यस्त रावलले अब के गर्लान् ?

काठमाडौं– अछामबाट राजनीतिमा उदाएका नेता डा. भीम रावलले आधा शताब्दी लामो यात्रा गरेको नेकपा एमालेबाट बाध्यतावश बहिगर्मित हुनु परेको छ । बुधबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले संगठित सदस्यबाट निष्कासनकोे निर्णय गरेसँगै[ ... ]

कला

विपिनको छलाङ – अहेबदेखि भर्सटायल नायकसम्म !

संगम ढकाल

काठमाडौं – सायद कमै फिल्मकर्मी भेटिएलान्, जो विपिन कार्कीलाई ‘भर्सटायल’ अर्थात् बहुप्रतिभाशाली नायक’ मान्न तयार छैनन् । विपिनले ‘भर्सटायल’को फुर्को त्यसै पाएका होइनन् । चलचित्रहरूमा ‘बिन्दु’, ‘भष्मे डन’, ‘फणिन्द्र’ र ‘पित्तले डन’ जस्ता भूमिका निर्वाह[ ... ]

ओलम्पिक कमिटीको शनिबार हुने चुनाव रोक्न सर्वोच्चको आदेश

काठमाडाैं - सर्वोच्च अदालतले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन रोक्न अन्तरिम आदेश दिएको छ। कमलबहादुर चित्राकारले दायर गरेको रिटमाथि बिहीबार शारङ्गा सुबेदीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै निर्वाचनको सन्दर्भमा कारण देखाउ आदेशसमेत जारी गरेको छ। उच्च अदालत…

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत नखुलेको रु ९२ लाखसहित यही पुस ९ गते पक्राउ गरेका

सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ

विराटनगर– मोरङको जहदा गाउँपालिका घर भएकी २२ वर्षीय महिलामाथि सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी

‘हामी नेपालीमा ट्राफिक नियम पालना गर्ने चेत छैन’

आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ ।

च्यासलको क्याफेमा ग्राहकको हत्या, काउन्टरका कर्मचारी पक्राउ, मालिक पनि समातिए

काठमाडौं– ललितपुर महानगरपालिका-९ च्यासलस्थित एक क्याफेका कर्मचारीले ग्राहकको हत्या गरेका छन् । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर कोइरालाका अनुसार गएराति