Khabarhub | Page 8298 of 13317 | Nepal's Trusted News Source Khabarhub

जसपाले साथ छाडेसँगै माथिल्लो सदनमा सरकार अल्पमतमा, विधेयक पारित हुन सकस

काठमाडौँ – संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन गरेको एक वर्ष पुग्दैछ । सात बुँदे सहमति गरेर कांग्रेस र एमालेले गत वर्षको असार अन्तिममा केपी[ ... ]

शिक्षा क्षेत्रमा विद्या भट्टराईले गर्न खोजेका सुधार प्रयास पन्त आएपछि ठप्प

खबरहब

काठमाडौँ – पूर्वशिक्षामन्त्री विद्या भट्टराईले स्वार्थसमूहको इच्छाबमोजिम काम गर्न नचाहेपछि र दबाब थेग्न नसकेपछि गत वैशाख ८ गते राजीनामा दिइन्‌ । सार्वजनिक जानकारीका लागि भट्टराईले आफ्नो स्वास्थ्यलाई राजीनामाको कारण बताएकी थिइन्‌ । चैत २० गतेदेखि[ ... ]

सन्दर्भ : अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस

सवा लाख नेपाली कडा लागुऔषध दुर्व्यसनी !

‘पुरानो कानुन र पूर्वाधारले प्रहरीलाई अप्ठेरो’

पवन मुडभरी

काठमाडौँ – आज अन्र्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस, ‘ब्रेकिङ द चेनः प्रिभेन्सन, ट्रिटमेण्ट एण्ड रिकभरी’ (जञ्जीर तोडौँ : रोकथाम, उपचार र पुनःस्थापना) नारामा विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष जुन २६[ ... ]

दृष्टि मिडियाका अध्यक्ष र कार्यकारी सम्पादक धरौटी तिरेर रिहा

काठमाडौं – अदालतको अवहेलनासम्बन्धी मुद्दामा दृष्टि मिडिया प्रालिका अध्यक्ष शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक मानप्रसाद लिम्बु (एमपी सुब्बा) जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर विशेष अदालतबाट रिहा भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा र…

बैंक लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ

सिरहा – सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ

टिकटकर रमा बस्नेत ३० हजार धरौटीमा छुटिन्

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्तारूढ दलका नेताहरूलाई गाली गर्दै भिडिओ बनाएको आरोपमा पक्राउ परेकी टिकटकर रमा बस्नेत ३० हजार

वैदेशिक रोजगारीमा ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको

३ सय १९ केजी लागूऔषध चरेशसहित एक जना पक्राउ

काठमाडौं– प्रहरीले पर्सामा ठूलो परिमाणमा लागूऔषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन