Khabarhub

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

खबरहब

काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका छन् । केन्द्रीय सदस्यसहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएको देउवा निकट कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका एक नेताले खबरहबलाई जानकारी गराए । छलफल ३ बजेबाट देउवा[ ... ]

यो कांग्रेसभित्र गुटको किल्ला भत्काउने अभियान हो : गगन थापा

खबरहब

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन पार्टीको गुटभित्रको किल्ला भत्काउने अभियान भएको बताएका छन् । पार्टीको विशेष महाधिवेशनमा मन्तव्य राख्दै महामन्त्री थापाले चालु महाधिवेशनमा कुनै गुट नभएकाले सबैलाई सो महाधिवेशनमा जोडिन आह्वान गर्दै[ ... ]

भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र (तस्बिरहरू)

खबरहब

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन आज दोस्रो दिन छ ।काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा अहिले महामन्त्री विश्वप्रकाश शर्माले आफूले तयार पारेको सांगठनिक प्रतिवेदन पेश गरिरहेका छन् ।

विश्वको प्रस्ताव : पदाधिकारी र केन्द्रीय सदस्यले पनि प्रतिनिधि निर्वाचित भएर आउनुपर्ने

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदन प्रस्तुत गर्दै शर्माले पार्टीका केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि बन्न तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्रस्ताव[ ... ]

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो । थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण…

स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित एकजना नियन्त्रणमा

सिरहा–  सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी नगद रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी

कम्पनीको कागजात दुरूपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

जेन-जी आन्दोलनमा झुम्का कारागारबाट भागेका सञ्जयले मच्चाए बम आतंक, विगतमा पनि समातिएका थिए

सुरुङ्गा (झापा)- सार्वजनिकस्थलमा पटक-पटक विस्फोटक पदार्थ राखेर सर्वसाधारणमा त्रास फैलाउँदै आएका एकजना कारागारबाट फरार कैदी रहेको खुलेको छ। झापाको कनकाई

कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार रहेका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते कारागारबाट भागेका