Khabarhub | Page 97 of 11858 | Nepal's Trusted News Source Khabarhub

विचार

नेपाल-भारत सम्बन्ध : ५ प्राथमकिता

भारतमा म राजदूतका रुपमा दुई वर्ष चार महिना बसें । नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणहरु हुन्छन् । परराष्ट्र सचिवस्तरीय भ्रमणलाई पनि उच्चस्तरीय नै भन्नुपर्‍यो । योसमेत गर्दा मेरो कार्यकालमा ८ वटा भिजिट भए । भारतसँग[ ... ]

देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री

खबरहब

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता हुनुअघि गृहमन्त्री रमेश लेखक बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ ६ बजेका लागि भेटवार्ता तय भइसकेपछि गृहमन्त्री लेखक[ ... ]

‘ह्रस्व दीर्घ’का दर्शकमाझ भारतीय अभिनेता रावत (तस्बिरहरू)

खबरहब

काठमाडौं- गत शुक्रबार रिलिज भएको नेपाली कथानाक चलचित्र ‘हृश्वदीर्घ’का भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन् । उनी नेपाल आएलगत्तै ‘ह्रस्व दीर्घ’का दर्शकसँग संवाद गर्न जुटेका छन् । चर्चित बलिउड फिल्म ‘गजनी’का खतरनाक भिलेन उनले[ ... ]

कोशीमा पहिचान पक्षधरले फेरि ब्युँताए आन्दोलन

प्रदेश सांसद र नेताहरूलाई निषेध अभियान चलाउने

नेपाल–भारत सीमा सुरक्षा बैठक : अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष

काठमाडौं – नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीबीच तीनदिन देखि जारी उच्चस्तरीय बैठक आज सम्पन्न भएको छ । उक्त बैठकले सीमापार हुने अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । तीन दिनसम्म यहाँ बसेको बैठकले दुवै देशको संयुक्त प्रयासमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ