उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग
प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले त्यही वस्तु महँगोमा खरिद गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।
सांसद सुशीला ढकाल आचार्यले किसानले उत्पादनको उचित मूल्य नपाउने तर उपभोक्ताले महँगोमा वस्तु खरिद गर्नुपर्ने अवस्था अन्त्य गर्न बजारमा हुने कृत्रिम मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताइन्।

यसैगरी, सांसद गणेश कार्कीले सांसदको गरिमा पहिरनबाट नभई कामबाट स्थापित हुने बताए। मुलुकको भविष्य परिवर्तन गर्ने जिम्मेवारी पाएका सांसद आफैँ पनि परिवर्तन हुनुपर्ने उनको भनाइ छ ।
सांसद राधिका रम्तेलले विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित बनाउन दीर्घकालीन डुबान नियन्त्रणका काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराइन्। उनले विगतमा वीरेन्द्रनगरमा भएको डुबानको घटना पुनःदोहोरिन नदिन आवश्यक पूर्वतयारी गर्नुपर्ने बताइन्।
राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ
गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल
बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’
प्रतिनिधिसभा बैठक : कसले के-के भने ?
आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’
रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ । रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बुधबार बिहान ११ बजे बैठक बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

मंगलबार मात्रै प्रतिनिधिसभाको बैठकमा सभापति रवि लामिछानेले प्रस्ताव गरेअनुसार सर्वदलीय संयन्त्र नबनेकोबारे नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले प्रश्न उठाएका थिए ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र नेकपाका सांसद प्रमेशकुमार हमालले प्रश्न उठाएका थिए । प्रतिपक्षीले समेत प्रश्न उठाएको अवस्थामा रविले बुधबार बस्ने गरी यो बैठक राखेका हुन्।
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो
उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने
सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन
शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल
जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह
कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा भाग नलिन अपिल गरेका छन्।
सभापति गगन थापा नेतृत्वमा नेपाली कांग्रेसले यही असोज १६, १७, १८ र १९ गते काठमाडौंमा गर्ने गरि पन्ध्रौँ महाशिवेश तीव्र पारिरहहेका बेला देउवाले पार्टीभित्र देखिएको विवाद अन्त्य गर्नुपर्ने बताएका हुन्।

तर उनले इतर पक्षले आगामी मंसिर २१, २२ र २३ गते १५औँ महाधिवेशनकै गर्न लागिएको भेलाको तयारीमा जुट्न नेता(कार्यकर्तालाई अपिल गरेका हुन्। देउवाको यस अपिलले कांग्रेस दुई चिरा हुने निश्चित भएको छ।
बुधबार अपिल जारी गर्दै देउवाले पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले एकपक्षीय ढंगले अघि बढ्न खोजेको आरोप लगाएका छन्।
कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ
कांग्रेसको निर्वाचन निर्देशिका सार्वजनिक, छुटेकालाई अझै मतदाता नामावलीमा समेटिने
ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो
खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)
बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने
रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ ।
उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रुपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रुपमा यातायात सञ्चालन सुरु हुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिना भित्रै सञ्चालनमा ल्याउने बताएका थिए । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम सुरु गरेको हो ।
मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु
सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन
सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण
सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज
शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान
इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि वार्ता नगर्ने जनाएको छ।
इरानको राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले सोमबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले छिट्टै सम्झौता गर्न चाहेको र वासिङ्टन वार्ता पुनः सुरु गर्न तयार रहेको संकेत दिएको प्रतिक्रियामा इरानको धारणा स्पष्ट पारेका हुन्।

यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानले सम्झौताको गम्भीरता नबुझी छिट्टै सहमति गर्न चाहेको दाबी गरेका थिए। उनले आवश्यक वातावरण सिर्जना गर्न आफूहरू तयार रहेको र वार्ताका लागि सधैँ खुला रहेको उल्लेख गरेका थिए ।
तर रेजाईले अमेरिकी राष्ट्रपतिका मिश्रित अभिव्यक्तिबाट प्रभावित नहुन आग्रह गर्दै तत्काल वार्ताको कुनै तयारी नरहेको बताए।
ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता
इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब
मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक
दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र
कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने
फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु
लिथुआनियामा नेटोले ड्रोन खसाल्यो
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत












प्रतिक्रिया