आजका समचार : प्रधानमन्त्रीविरुद्ध निरन्तर आक्रमक श्रमसंस्कृति, गम्भीर विवादमा मुछिए रास्वपा सांसद कार्की, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी, विद्याको सदस्यता नवीकरण र इरानमाथि फेरि हमला सुरू गर्ने तयारीमा अमेरिका « Khabarhub

आजका समचार : प्रधानमन्त्रीविरुद्ध निरन्तर आक्रमक श्रमसंस्कृति, गम्भीर विवादमा मुछिए रास्वपा सांसद कार्की, प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी, विद्याको सदस्यता नवीकरण र इरानमाथि फेरि हमला सुरू गर्ने तयारीमा अमेरिका


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३ सय ७८ जनाले पाए बचत

सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो ।

समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएका हुन् ।

ऊर्जा मन्त्रालयको सक्रियता, १० हजारभन्दा बढी गुनासो सम्बोधन

सुकुम्वासी होल्डिङ सेन्टरमा संसदीय टोली पुग्दा‍‍… (तस्बिरहरू)

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ ।

आजको बैठक सुरु हुनासाथ पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै पर्चा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

पत्रकारलाई हर्कको जवाफ- कानुन बनाउने मान्छेलाई सिकाइरहनु पर्दैन

व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन हर्कको आग्रह

प्रतिनिधिसभा : असारअघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता आदेशमा रास्वपाका सांसद्को आपत्ति

सभामुखले तीन पटक नाम बोलाउँदा पनि गयल भए रास्वपा सांसद कार्की

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की सोमबार एकाएक भाइरल भएका छन् ।

अफ्रिकन मुलुक नाइजेरियाकी एकजना युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार जनआस्था साप्ताहिकको अनलाइन संस्करणले छापेसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीलाई लिएर खैलाबैला भएको छ।

कामु प्रधानन्यायाधीशको विरोधमा उत्रियो रास्वपा, संसद् बैठकबाटै आपत्ति

जेन-जी आन्दोलनबारे आयोगको प्रतिवेदन ‘हराएपछि’ संसद्‍बाट खबरदारी

कांग्रेस सांसदले भने : सुधन गुरुङको सम्पत्ति शंकास्पद छ, छानबिन गरौँ

राष्ट्रियसभा : शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

रामकुमारीले भनिन्- सुशासन र गुणस्तरीय सेवाका नाममा नागरिकलाई तर्साएर शासन गर्न हुँदैन

विद्या भण्डारीलाई एमालेले दियो पार्टी सदस्यता

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ।

भक्तपुरको गुन्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले २०८२ साउन ५-७ गते बसेको केन्द्रीय समितिको निर्णय उल्ट्याउँदै भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन

कांग्रेस नीति प्रतिष्ठानद्वारा १२ उपसमिति गठन

एमाले नेता झपट रावलले राखे पार्टी पुनर्गठनको प्रस्ताव

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध १६ वटा उजुरी

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गते बसेको संघीय संसद् अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी दिन १० दिनको समय दिएको थियो ।

प्रधानन्यायाधीश सिफारिसविरूद्धको रिट दर्ता गराउन कामु प्रन्याले लिएका यी आधार, अर्का न्यायाधीश शर्मामाथि उठाइन् प्रश्न

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

सर्वोच्चमा ‘गाईजात्रा’ : कामु प्रधानन्यायाधीशको आदेशपछि प्रशासनका कर्मचारी कार्यालय छाडेर हिँडे

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

नेपाली युवक अमृतलाई लागेको छ तस्करी आरोप, परराष्ट्रमन्त्रीले भने : युद्धअघि नै समातिएका उनी इरानी हिरासतमै छन्

विज्ञको दाबी : अबको २४ देखि ४८ घण्टाभित्र इरानमाथि फेरि हमला सुरू गर्न सक्छ अमेरिका

पश्चिम एसियाको तनावबीच अमेरिकाले आगामी २४ देखि ४८ घण्टाभित्र इरानविरुद्ध सैन्य कारबाही फेरि सुरु गर्न सक्ने आशंका गरिएको छ।

दोहा इन्स्टिच्युट अफ ग्रेजुएट स्टडीजका प्रोफेसर मोहम्मद एलमसरीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि इजरायल र आफ्नै प्रशासनका कठोर रवैया भएका नेताहरूको दबाब बढिरहेको बताएका छन् ।

इरानले पाकिस्तानमार्फत् अमेरिकालाई नयाँ १४ बुँदे प्रस्ताव पठायो

भ्रष्टाचार मुद्दामा यर्माक रिहा हुने

क्यानडामा पहिलो हान्ताभाइरस सङ्क्रमण पुष्टि, क्रुज जहाजमा तीन जनाको मृत्यु

यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

साउदी अरबमा ड्रोन आक्रमणको कुवेत र कतारको निन्दा, भने- यो सम्प्रभुतामाथि प्रत्यक्ष हमला हो

इरानमाथि नयाँ हमला तयारी : हतियार बोकेका दर्जनौं अमेरिकी विमान इजरायल पुगे

पश्चिम एसियामा बढ्दो तनाव : युद्धकै जस्तो आरोप-प्रत्यारोपमा उत्रिए इरान-अमेरिका

नेतन्याहू ठान्थे : इरानी शासक कमजोर छन्, पहिलो आक्रमणमै त्यहाँको सत्ता ढल्छ

इरानलाई ट्रम्पको चेतावनी- तत्काल सहमति नभए अस्तित्व नै खतरामा छ

रुसमा गरिएको युक्रेनी ड्रोन आक्रमणमा भारतीय श्रमिकको मृत्यु

इशान र रोहितले अर्धशतक बनाउँदा स्कटल्यान्डविरुद्ध नेपालको सहज जित

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेशीय प्रतिस्पर्धाअन्तर्गत स्कटल्यान्डविरुद्ध नेपाली टोली सजिलै विजयी भएको छ।

स्कटल्यान्डले दिएको १९५ रनको चुनौतीलाई नेपाली टोलीले ७४ बल बाँकी छँदै ४ विकेको क्षतिमा भेट्टाएको हो ।

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

विश्वकप क्रिकेट लिग–२ : स्कटल्याण्डद्वारा नेपालसामू १९५ रनको लक्ष्य

एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ०० बजे

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट