‌आजका समाचार : संसदमा प्रधानमन्त्रीसँग प्रभु साहको ठाकठुक, गणपूरक सङ्ख्या नपुग्दा अड्कियो नागरिकता विधेयक‌ र गाजामा फेरी इजरायली आक्रमण  | Khabarhub Khabarhub

‌आजका समाचार : संसदमा प्रधानमन्त्रीसँग प्रभु साहको ठाकठुक, गणपूरक सङ्ख्या नपुग्दा अड्कियो नागरिकता विधेयक‌ र गाजामा फेरी इजरायली आक्रमण 


४ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

‌संसदमा प्रधानमन्त्रीसँग सवाल-जवाफ, प्रभु साहसँग ठाकठुक (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभामा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिएका छन् । संसदमा हुँदै आएको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा १० जना सांसदहरुले प्रश्न सोधेका थिए ।

संसदको रोष्ट्रममा उभिएर ९ जना सांसदका प्रश्नहरुको जवाफ दिएका प्रधानमन्त्री ओलीले १० औं प्रश्नकर्ता सांसद प्रभु साहप्रति भने आक्रोश व्यक्त गरे । प्रधानमन्त्री ओलीले साहको प्रश्नको जवाफ नै दिएनन् ।

प्रभुले सोधे- भारत कहिले जाने ? प्रधानमन्त्रीको जवाफ- यसमा मैले बोलिरहनु पर्दैन

वर्षमानलाई ओलीको जवाफ- २०८० वैशाख २० गतेको दिन सम्झनु त

प्रतिनिधिसभामा सांसद गयल, गणपूरक सङ्ख्या नपुग्दा नागरिकता विधेयक अड्कियो

संसद्‍मा प्रधानमन्त्रीको जवाफ- कसैको पार्टी फुटाउने र जोड्ने काम मेरो होइन

‘पाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ’

संसद्ममा प्रधानमन्त्रीको जवाफ- पूर्वाधार विकासका काम सरकारको प्राथमिकतामा छन्

प्रकाश ज्वालालाई प्रधानमन्त्रीको प्रतिप्रश्न- कार्यक्रम रद्द गर्नेले नै त्यसको प्रगति खोज्ने ?

सहमति नजुटेपछि अझै एक साता अध्यादेश संसद्‍मा नलगिने

सरकारले गत पुस १४, २९ र माघ २ गते जारी गरेका ६ वटा अध्यादेश अझै एक साता संसद्‍मा पेस नगरिने भएको छ ।

फागुन ६ गते संघीय संसद्का दुवै सदनमा अध्यादेश पेस गर्ने सरकारको तयारी थियो ।

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री भन्छन्- सत्ता साझेदार दलबीच उच्च विश्वास छ

संसद्‍मा राप्रपाको जिकिर- जनता जागिसके, अब राजासहितको प्रजातन्त्र घोषणा गरौँ

संसद्‍मा राप्रपाको जिकिर- जनता जागिसके, अब राजासहितको प्रजातन्त्र घोषणा गरौँ

महेश बर्तौला भन्छन्- प्रभु साहले संसद्‍मा प्रधानमन्त्रीको मानमर्दन गरे

प्रतिनिधिसभामा सांसद गयल, गणपूरक सङ्ख्या नपुग्दा नागरिकता विधेयक अड्कियो

‘जलनका घटना जहिले पनि हुन सक्छन्, उपचारका लागि सुविधासम्पन्न अस्पताल बनाऔँ’

सहकारीमा बदमासी- चालु वर्षमा मात्रै ५ अर्ब ११ करोड ठगी आरोपमा ४४ मुद्दा चलाइयो

सरकारले शहीदमार्गको रकम कटौती गरेकामा वर्षमानको आपत्ति 

चित्रबहादुरले भने- अमेरिकाले नेपालीलाई पनि हातखुट्टा बाँधेर फर्काउन सक्छ

सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधिसभाका सांसद ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनेको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्रले प्रतिनिधिसभाका सांसद शाहीले ‘राष्ट्रियसभा वृद्धाश्रम भएको छ’ भनेको अभिव्यक्तिप्रति आपत्ति जनाए ।

सांसद शाहीको अभिव्यक्तिप्रति राष्ट्रियसभाका सांसदको आपत्ति

राष्ट्रिय सभाबारे ज्ञानेन्द्र शाहीको टिप्पणीप्रति खेद प्रस्ताव पारित

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक, २०८१ सर्वसम्मतिले पारित

राष्ट्रियसभा : खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न माग

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक : मुख्यमन्त्री सिंह

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न ओली पुगे बर्न अस्पताल 

प्रधानमन्त्री केपी शर्मा ओली संसद्को प्रश्नोत्तर कार्यक्रम सकेर कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

उनी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुरस्थित बर्न अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य बुझ्न कीर्तिपुर पुगे राष्ट्रपति

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक : मुख्यमन्त्री सिंह

माधव नेपाल भन्छन् : म उत्तर कोरियाबाट फर्केपछि जादु भयो, ट्रम्पले किमलाई भेटे

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिले विश्वभूराजनीति जटिल अवस्थामा रहेको बताएका छन् ।

पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई आइतबार काठमाडौंमा सम्बोधनका क्रममा रसिया-युक्रेन युद्व र मध्यपूर्वसहितको समस्या विश्वराजनीति जटिल मोडमा रहेको बताएका हुन् ।

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गर्ने बताएका छन् ।

संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिको जातीय विभेदलगायत विषय सम्बोधन गर्न समितिका संयोजक लोकबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डबाट ज्ञापनपत्र बुझेपछि उनले उक्त जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच ओमानमा भेटवार्ता

परराष्ट्रमन्त्री र कतारका मन्त्रीबीच भेटवार्ता : विपिन जोशीको रिहाइमा सहयोग गरिदिन आग्रह 

इप्पानका प्रतिनिधिलाई देउवाले भने- ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द हुनुपर्छ

नागरिक उन्मुक्तिको दु:ख- न पार्टी मिल्यो, न त रेशम र रञ्जिता नै


नागरिक उन्मुक्ति पार्टीको आन्तरिक विवाद थामिने अवस्था देखिएको छैन । खासगरी श्रीमान्-श्रीमती (रेशम चौधरी र रञ्जिता श्रेष्ठ) बीचको झगडा पार्टीसम्म फैलिँदा तनाव रोकिने छाँट देखिएको छैन । चर्को देखिएको छ । स्थापनाको चार वर्षसम्म पनि पारिवारिक द्वन्द्व र श्रीमान्-श्रीमतीको आपसी विवाद नमिलेपछि पार्टी नै संकटतिर गएको छ ।

श्रीमान्-श्रीमीतको कलहको आगो पार्टीमा पनि सल्किँदा उन्मुक्तिले आफ्नो स्थापना दिवससमेत उत्साह र उत्सवका साथ मनाउन सकेन । कतिसम्म अचम्म भयो भने अध्यक्ष रञ्जिता श्रेष्ठ र उनका पति एवम् पार्टीका संरक्षक रेशमलाल चौधरी एउटै कार्यक्रममा अटाएनन् ।

सांसद तोसिमा कार्कीको फैसलाको मिति सर्‍यो 

बढुवा भएका ७२ जना डिएसपीलाई दर्ज्यानी चिन्ह

कर्णाली उत्सव भोलिबाट सुरु हुने

अनामनगरस्थित धोबीखोलामा खस्यो कार

अनामनगरस्थित धोबीखोलामा एउटा कार दुर्घटनामा परेर खसेको छ ।

आइबार साँझ बा२१च ६६१४ नम्बरको सेतो रंगको कार सडकमा अनियन्त्रित भएर धोबीखोलामा झरेको हो ।

सीके राउतका नेता-कार्यकर्ता बन्दुकसहित निस्किएपछि…

पोखरामा बेलुन विस्फोटको अनुसन्धान गर्न ८ सदस्यीय समिति गठन

पाथीभरा केबलकारको पक्षमा बोलेको भन्दै मोसो दलेर कुटपिट गरियो

बाजुरामा बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

बसको ठक्करबाट छोराको मृत्यु र आमा घाइते भएपछि आफन्तले साँफे मार्तडी सडक बन्द गरेका छन् । दोषी माथि कारबाही, उचित क्षतिपूर्ति र घाइतेको उपचारको मागसहित सडक बन्द गराएका हुन् ।

बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अर्जुन प्रसाद पाध्यायका ८ वर्षीया छोरा नयन पाध्यायको मृत्यु भएको छ ।

बाजुराकी घाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार 

१० करोड ६९ लाख रुपैयाँ लागतमा बन्दै ‘हाम्रो माया घर’  

शानदार म म पसल आगलागी : थप एकजनाको मृत्यु, मृतकको सङ्ख्या चार पुग्यो

गाउँले गएनन् मलामी, २४ घण्टापछि ट्याक्टरमा लगियो प्रकाशकी आमाको शव

बैतडीका प्रकाश दमाईकी आमाको शव २४ घण्टापछि घाट लगिएको छ । मलामी नपाएर घरको आँगनमै राखिएको शव २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका–६ सुर्नयागाडमा रहेको तिपडा घाट पुर्‍याइएको हो ।

बैतडीको सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना दमाइको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो । छिमेकी कसैले पनि मलामी जान नमानेपछि ट्याक्टर प्रयोग गरेर सीमित आफन्तले शवको दाहसंस्कार गरेका हुन् ।

आमा गुमाएका प्रकाश दमाईले पाएनन् मलामी : रमिते छिमेकीमा देखिएन मानवता

इजरायली हवाई आक्रमणबाट गाजामा तीन प्रहरी अधिकारीको मृत्यु

गाजा पट्टीमा आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा तीन प्रहरी अधिकारीको मृत्यु भएको प्यालेस्टिनी स्रोतले जनाएको छ ।

इजरायली सेनाका प्रवक्ताले दक्षिणी गाजामा ड्रोनद्वारा गरिएको आक्रमणले सशस्त्र व्यक्तिहरूलाई निशाना बनाएको एक विज्ञप्तिमार्फत जनाएको छ ।

यसअघि रोक लगाइएको भारी बम ट्रम्पले पठाइदिए इजरायल

फ्रेड्रिक मेर्ज : जर्मन चान्सलरको पदको नजिक पुगेका कन्जरेभेटिभ

माली सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु

नयाँ दिल्ली रेलवे स्टेशटनमा भागदौड, महाकुम्भ गइरहेका १८ जनाको मृत्यु

सुरक्षा सम्मेलनमा युक्रेनी राष्ट्रपतिले भने- युरोपेली सेना स्थापना गर्नुपर्छ

रुस-युक्रेन युद्ध अन्त्यको वार्ता साउदी अरबमा हुने

ट्रम्प-पुटिन वार्तापछि युरोपेली सम्मेलनको तयारी

ट्रम्प-पुटिन वार्तापछि युरोपेली सम्मेलनको तयारी

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट बैतडीमा हुने भएको छ ।

यही फागुन ११ गतेदेखि सुरु हुने प्रतियोगिताका खेल बैतडीको दशरथचन्द नगरपालिका– ५ सुन्दरखालीमा रहेको दशरथचन्द क्रिकेट मैदानमा खेलाइने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले बताए । आठ टोली सहभागी हुने प्रतियोगिताका खेल प्लेट र एलाइट गरेर दुई चरणमा हुनेछन् ।

सिटीविरुद्ध आर्सनलको जितमा वैकल्पिक खेलाडीले गरे दुई गोल

ओमारको ह्याट्रिकमा न्यु क्यासलमाथि सिटीको शानदार जित

ओसासुनले तोड्यो एम्बाप्पेको अग्रताः १० खेलाडीमा सीमित रियल बराबरीमा रोकियो

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : ११ बजे

भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना

भोजपुर– भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

कैलाली– कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका

माओवादीको तराई–मधेश अभियान टोली मोरङमा

मोरङ– नेकपा माओवादी केन्द्रले हिजो झापाको कचनकवलबाट सुरु गरेको जनतासँग

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा

बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर

बागलुङ– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ