स्टक « Khabarhub

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.१२ अंकले बढेको छ । ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँको कारोबार हुँदा नेप्से बढेर २६७२.५५ बिन्दुमा पुगेको हो । आज नेप्से बढ्दा २२४ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भयो भने ३१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ५…