फुटबल « Khabarhub

यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको फाइनल खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । बङ्गलादेश लिगका तीनवटै खेल जितेर ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो भने भारतले एकमा हार र दुईमा जितसहित ६ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको…