Live on
Your Voice, Your Power
काठमाडौं- इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस स्टार जुड बेलिङ्घमबीच भएको भनाभनको विषय सार्वजनिक भएको छ। खेलको सुरुआती चरणमै दुवै खेलाडीबीच फाउलको विषयलाई लिएर चर्काचर्की भएको थियो। प्रत्यक्ष प्रसारणमा आवाज स्पष्ट नसुनिए पनि मैदान नजिकका माइक्रोफोन र ओठको हाउभाउ (लिप रिडिङ) का आधारमा उनीहरूबीचको संवाद बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रिपोर्टअनुसार…