सिनेमा « Khabarhub

आठ तला ढाक्ने ‘कुमारी’को पोस्टर

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’ प्रचार लागि लागि निर्माण पक्षले धरानमा विशाल पोस्टर टाँगेको छ । धरानस्थिति फ्रेन्डस् सिनेमा हल रहेको भवनमा उक्त पोस्टर टाँगिएको छ । पोस्टरले झन्डै आठ तला ढाकेको छ । निर्माण पक्षका अनुसार ४० फिल्म चौडाइ र ८० फिट लम्बाइको उक्त एक पोस्टर छाप्न मात्रै ८०…