Live on
Your Voice, Your Power
काठमाडौं- कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी दीपकराज गिरी निरन्तर साथमा छन् । दीपा बिरामी भएपछि दीपक पनि बेचैन बने । दशकौंदेखिकी सहकर्मी गम्भीर बिरामी हुँदा जो-कोहीलाई चिन्ता हुनु स्वभाविक नै हो । दीपाको शल्यक्रिया सफल भएपछि दीपकले लेखे, ‘यो साता हाम्रा लागि निकै चुनौतीपूर्ण र कठिन समय रह्यो ।’ दीपक र…