Live on
Your Voice, Your Power
के खाने ? — खान सुपाच्य, सादा, उचित मात्रामा खाने । — गहुँ वा चनाको पीठो बराबरी मात्रामा मिलाएर बनाएको रोटी राम्ररी चपाएर खाने । —युवा अवस्थामा रोग लागेमा सोयाविनलाई राति भिजाएर बिहान बोक्रा निकालेर सुकाउने र बराबरी मात्रामा गहुँ र भटमास मिलाएर पिसाउने र यसको चोकरसहितको रोटी बनाएर बिहान बेलुका खाने । — फलमा…