टिप्स « Khabarhub

गुदपाक र पुस्टकारीले स्वास्थ्यमा असर पुग्छ, खाँदा ध्यान दिनुहोस्

दशैंमा घर जानेले घर लैजाने कोशेलीको जोहो शुरु भएको छ । कोशेली अर्थात मिठाइका रुपमा मीठो खानेकुरा लैजाने सोचका साथ धेरैको रोजाइ गुदपाक तथा पुस्टकारी बन्ने गर्दछ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् । बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा…