Live on
Your Voice, Your Power
काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघि को त्यो भिडन्त सम्झनै पर्ने हुन्छ । जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले १–० को नतिजामा स्तब्ध पारेको थियो । यी दुई मंगलबार मध्यराति नेपाली समयअनुसार १२ः४५ बजे समूह ‘आइ’को पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् । स्पेनसँगै यसपाली उपाधिको प्रबल दाबेदारका रुपमा…