Live on
Your Voice, Your Power
दोहा- साउदी अरबस्थित नेपाली दूतावासले नेपाली श्रमिकहरुको सुविधाका लागि अनलाईनबाटै पासपोर्ट नवीकरणको प्रकिया पूरा गर्न आह्वान गरेको छ । दूतावासले एक सूचना जारी गर्दै साउदी अरबका विभिन्न स्थानहरुमा कार्यरत नेपालीहरुले आफ्नो राहदानी नवीकरण गर्नुपर्ने भएमा दूतावासले फेसबुक पेजमा सार्वजनिक गरेको अनलाइन फारमको लिंकमा गएर फारम भर्न अनुरोध गरेको हो । उक्त फारम भर्दा हालको राहदानी…