बलिउड/हलिउड « Khabarhub

आर्यन हिरासतमा हुँदा शाहरुखलाई करोडौं घाटा

मुम्बई(बलिउड लाइफ)– बलिउडमा कसैलाई अहिले तनाव छ भने पक्कै पनि त्यो तनाव अभिनेता शाहरुख खानलाई नै हो । किनकी उनका छोरा आर्यन खानलाई लागुऔषध मामलामा मुम्बईको एक अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ । यहीकारण शाहरुखलाई व्यावसायिक रुपमा करोडौंको घाटा लाग्न सुरु भइसकेको छ । शाहरुखसँग जोडिएका सबै विज्ञापनलाई विज्ञापन कम्पनी बायजूले फिर्ता लिएको…