साहित्य « Khabarhub

कविता : भो ! नजाऊ लुम्बिनी

भत्काएर बुद्धका वाणी पुज्ने गुम्बा,भुइँभरी छरेर बुद्धका मूर्ति,किन जान्छौ ?बुद्धको जन्मोत्सव मनाउन,बुद्धकै गाउँमा !ए ! डोजर सरकार !!कमसेकम आजको दिन त ख्याल गर्नु पर्थ्यो!राज्य आतंक,डोजर आतंक अत्ति भो !!म त बुद्धको बाणीलाई पुज्ने मान्छेम त बुद्धको पाइला पछ्याउँदै हिँड्नेतिम्रो डोजर आतंकले पीडा भयो,तिम्रो राज्य आतंकले हृदय रोयो,अश्रु बनी शब्द छल्कियो र भन्यो ,भो !तिमी नजाऊ…