संगीत « Khabarhub

सार्वजनिक भयो नीताले स्वर दिएको भजन

काठमाडौं – कलाकार नीता ढुंगानाको स्वरमा रहेको भजन सार्वजनिक गरिएको छ । शनिवार नीताले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत गणेश भजन सार्वजनिक गरेकी हुन् । गीतमा कलाकार नीता ढुंगानाको स्वर रहेको छ । यो उनले स्वर दिएको पहिलो भजन पनि हो । भजनमा दिनेश न्यौपानको संगीत छ । यस्तै भिडियोमा नीतासँगै सुनिल सिटौला, अनिता बजागाईं, अम्सु…