Live on
Your Voice, Your Power
माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर आउलान् भनेर बाटो हेरेर बसिरहेकी छिन् तर मेरो भनें आजसम्म तिहारको लागि घर जाने टुंगो छैन । अरुबेला पनि आफ्नो गाउँ रमाइलो नै हुन्छ तर यो दशैं तिहारको बेला भनें आउनेजानेको लर्कोले गाउँलाई बेग्लै पहिचान दिने गर्दछ । गाउँघरका धेरैजसो घर गएर रमाइलो गर्न थालेका…