स्टोरी « Khabarhub

खरिद ऐन संशोधन हुने कुराले व्यवसायी खुसी, ३७ टेबल धाउनुपर्ने बाध्यता हट्ने आशा

काठमाडौं- नवगठित बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शनिबार सय बुँदे कार्यसूची सार्वजनिक गरेको छ । जसमा सुशासनदेखि सार्वजनिक सेवामा नागरिकले भोग्दै आएका सास्तीलाई प्राथमिकता दिइएको देखिन्छ । सोही क्रममा सार्वजनिक विकास निर्माणमा प्रमुख भूमिका खेल्ने सार्वजनिक खरिद ऐन २०६३ एक महिनाभित्रै संशोधन गर्ने जनाइएको छ । कार्यसूचीको पृष्ठ ९ को (च) अन्तर्गत सार्वजनिक खरिद र…