Live on
Your Voice, Your Power
बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन पनि उनका जेठा छोरा चार्ल्स राजा भएका छन्। उनलाई राजा चार्ल्स तृतीयको नामबाट चिनिने छ। चार्ल्स प्रथम सन् १६२५ मा सत्ता सिन भएका थिए। बेलायती इतिहासकै सबै भन्दा लामो समय शासन गरेर कीर्तिमान कायम गरेकी एलिजाबेथको मृत्यु भएपछि चार्ल्स राजा भएका हुन्। अहिले राजा भएका चार्ल्सले २९ जुलाई १९८१ मा…