Live on
Your Voice, Your Power
काठमाडौं- उम्मेदवार छनोटमा विभेददेखि नेताहरूले आर्थिक अपचलन गरेका आरोप लगाउँदै चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विद्रोहको क्रम ह्वात्तै बढेको छ। रास्वपाका वडादेखि केन्द्र तहकासमेत नेता–कार्यकर्ताहरू धमाधम पार्टी परित्याग गरिरहेका छन्। रास्वपा छाड्ने अधिकांश नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन्। फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा रास्वपा छाड्ने क्रमले तीव्रता पाएको हो । मधेश…