Live on
Your Voice, Your Power
काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो सोहोर्ने, खेत खनजोत गर्ने, नाङ्लो जाँतोमा सघाईदिने खालका चटके माहोल यसपटकको संसदीय चुनावमा पनि दोहोरिन थालेको छ । आफूलाई भाइरल बनाएर मतदाताको ध्यान खिच्ने यो शैली नयाँ होइन । सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा यस्ता गतिविधिले ठाउँ पाउँदै आएका छन् । चुनावी तिथि नजिकिँदै जाँदा…