Live on
Your Voice, Your Power
मध्यरातको १ बजे सीताको फोन आयो । मध्यरातमा पहिले कहिले फोन गरेकी थिइनन् । मनमा चिसो पस्यो, कतै केही त भएन ? भन्ने लाग्यो । उनले सुरुमै मध्यरातमा फोन गरेर निद्रा डिस्टर्ब गरेकोमा ‘सरी’ भनिन् । तर एउटा खुसीले आफू निदाउन नसकेको बताइन् । खुसी भनेपछि मेरो मन शान्त भयो । त्यो राति उनकी छोरी…