Live on
Your Voice, Your Power
रसुवा– लाङटाङ राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न महाहन्ट अप्रेसन गरिने भएको छ । यसअघि अप्रेसन प्रभावकारी बन्दै गएपछि पुनः अप्रेसन शुरु गर्न लागिएको हो । लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले सोमबार सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गरी अप्रेसनबारे जानकारी दिएकी हुन् । वन्यजन्तुको चोरी–सिकारी नियन्त्रण गर्न १ फागुनबाछ चार महिनाका लागि पाँचौ…