Khabarhub | Page 111 of 14293 | Nepal's Trusted News Source Khabarhub

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 

पवन मुडभरी

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र रेफरल अस्पताल हो । पूर्ण सरकारी नभए पनि अन्य अस्पतालको तुलनामा  यो अस्पतालमा उपचार सस्तो हुने भएपछि दैनिक हजारौँ बिरामी उपचारका लागि आउँछन् । ओपिडीका[ ... ]

यही निर्वाचन प्रणालीबाट रास्वापाले बहुमत ल्याउँछ : डीपी अर्याल (अन्तर्वार्ता)

महाधिवेशन भन्दा निर्वाचनमा जानु फाइदा छ

ज्ञानु घिमिरे

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको सौराहमा शुक्रबार र शनिबार विस्तारित बैठक सम्पन्न गरेको छ । उक्त विस्तारित बैठकले नौ बुँदे घोषणा सार्वजनिक गरेको छ। २०७९ को पहिलो निर्वाचनबाटै प्रतिनिधिसभामा २१ सिट जितेको रास्वपाले अहिलेसम्म महाधिवेशन[ ... ]

टिप्पणी

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको ‘विद्रोह’का कारण त्यसबेलाको सरकार नै ढल्यो । यो आन्दोलनका क्रममा भएको विध्वंश र आगजनीले सम्पूर्ण राज्यसत्ता नै कमजोर बन्न पुग्यो । जेन–जी पुस्ताका युवाहरूले गरेको[ ... ]

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

सीता न्यौपाने

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले शनिबार ढिँडो पकाएर खाएको भिडियो भाइरल भएपछि विवादमा परेका छन् । मन्त्रीको शपथ खाएपछि मन्त्रालयमै डेरा जमाएर बसेका शिक्षामन्त्रीले मास्टर सेफले जसरी[ ... ]

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी शर्मा ओलीसँग अन्तरक्रिया गरेको थियो । सार्वजनिक कार्यक्रममा पुगेपछि मुख्य विषयबाट बहकिने उनको स्वभाव यस कार्यक्रममा पनि उस्तै देखियो । ओली करिब तीन घण्टा निरन्तर[ ... ]

भोलि एमाले प्रवेश गर्दै रामकुमारी झाँक्री

काठमाडौं - नेकपा (एकीकृत समाजवादी)की नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री नेकपा (एमाले) मा प्रवेश गर्ने भएकी छन्। सोमबार औपचारिक रूपमा एमाले प्रवेश गर्न लागेको उनले जानकारी दिएकी हुन् । झाँक्रीले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै आफ्नो निर्णयको संकेत दिएकी हुन्। उनले लेखेकी…

प्रहरीलाई कुटपिट गर्नेमाथि पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिँदै

काठमाडौं – आगजनी, लुटपाट तथा प्रहरीमाथि कुटपिट गर्नेमाथि अनुसन्धान गर्न आज अदालतले पाँच दिनको म्याद दिएको छ । जेनजी आन्दोलनका

जेनजी आन्दोलनमा लाइसेन्स र मोटरसाइकल चोरी गर्ने पक्राउ

कास्की – जेनजी आन्दोलनको अवसरमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) तथा मोटरसाइकल चोरी गरेको आरोपमा कास्की प्रहरीले चार जनालाई पक्राउ

गोरखा प्रशासनले जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र दिने

गोरखा- जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई परिचयपत्र वितरण गर्ने भएको छ। कार्यालयले आज सूचना जारी गर्दै गत

जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजानीमा संलग्न ९ जना पक्राउ

दाङ – दाङमा प्रहरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न नौ जनालाई पक्राउ गरेको छ । घोराहीमा रहेको जिल्ला