Khabarhub | Page 1374 of 13964 | Nepal's Trusted News Source Khabarhub

जलेका भवन टालटुल गरेर प्रयोगमा नल्याउन विज्ञको चेतावनी

कङ्क्रिट संरचनाले धान्छ ३ सय डिग्रीसम्म तापक्रम 

जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट देशभर २ हजार ७९ वटा सरकारी, आवासीय तथा व्यापारिक भवन जलाइएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ५ सय १९ वटा भवन पूर्ण रुपमा जलेर ध्वस्त बनेका छन् । १[ ... ]

मनिता मृत्यु प्रकरण : चिकित्सकको पक्षमा काउन्सिल, निर्णय एकपक्षीय भएको पीडितको आरोप

मुद्दा उपभोक्ता अदालतमा विचाराधीन 

पवन मुडभरी

उपचार क्रममा गरिएको लापरवाहीका कारण श्रीमती मनिता शर्माको मृत्यु भएको भन्दै श्रीमान सुवास पराजुलीले मेडिकल काउन्सिलमा दिएको उजुरीमा काउन्सिलले पीडकको पक्षमा निर्णय सुनाएको छ ।  एभरेष्ट अस्पताल काठमाडौंमा उपचार क्रममा गरिएको चिकित्सक र अस्पतालको लापरवाहीमाथि[ ... ]

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

खबरहब

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गरेका छन् । छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो[ ... ]

अस्पतालको बेडमा रोशनको रोष– ‘राष्ट्रिय सम्पत्ति सिध्याउनेलाई नछाडौँ’

सीता न्यौपाने

काठमाडौं- काभ्रेपलाञ्चोक बनेपाका २६ वर्षीय रोशन पराजुली ट्रमा सेन्टरमा उपचार गराइरहेका छन् । २३ गते जेन–जी आन्दोलनमा सहभागी रोशनको दायाँ खुट्टाको घुँडाभन्दा माथि एक गोली लागेको छ । गोली अगाडिबाट पसेर पछाडिबाट निस्किएको छ । अगाडि[ ... ]

स्वास्थ्य मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य, यस्तो छ अवस्था (तस्बिरहरू)

खबरहब

काठमाडौं– भदौ २४ गते जेन जी आन्दोलनको दोश्रो दिन आन्दोलनकारीहरूले आगजनी गरेको रामशाह पथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य भएको छ ।  नेपाली इन्जिनियरिङ इतिहास र  आर्किटेक्टको दृष्टिकोणले सो  भवनलाई विश्वकै नमूनाको[ ... ]

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर दसैँ सस्तो व्यापार मेला सुरु भएको छ । हिन्दुहरूको महान् पर्व दसैँको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आमउपभोक्तामा पुर्‍याउने उद्देश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको हो । मेलाका संयोजक सङ्गम…

गृह मन्त्रालयमा ‘सहायता कक्षा’ स्थापना, सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं– गृह मन्त्रालयले ‘जेन-जी’ युवाहरूद्वारा भएको प्रदर्शनपश्चात् विकसित भएको घटनाक्रम र परिवर्तनसँगै समाजमा घट्ने र घट्न सक्ने उच्छृङ्खल गतिविधिहरू सहजीकरण

अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ

जुवा खेलिरहेको अवस्थामा तीन जना पक्राउ

मोरङ– जहदा गाउँपालिका-४ रामचोकस्थित लोहन्द्रा खोला किनार नजिक बाँस घारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा धनपालथान गाउँपालिका-३ बस्ने २७ वर्षीय सुचित कुमार सिंहसमेत तीन

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ