Khabarhub | Page 1396 of 13973 | Nepal's Trusted News Source Khabarhub

मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)

काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपर स्टोरमा भएको छ । साना किसान र व्यवसायीलाई समेत गोलबन्द गरेर चलाइएको भाटभटेनी सुपर मार्केटका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ[ ... ]

जेन-जी आन्दोलनमा जलेका १२ जनाको कंकाल भएन सनाखत, परीक्षण गर्नै समस्या

पवन मुडभरी

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन क्रममा मृत्यु भएका ६२ जनाको शव आफन्तहरूलाई बुझाइएको छ ।  देशभर ७४ जनाको मृत्यु भएकोमा १२ जनाको अझै सनाखत हुन सकेको छैन । काठमाडौंमा मृत्यु भएका ७,[ ... ]

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालको संविधानको धारा २९४ बमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका हुन् ।

कञ्चनपुर कारागारबाट भागेकामध्ये तीन सय २२ कैदीबन्दी फिर्ता

कञ्चनपुर – ‘जेनजी’ प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट भागेकामध्ये ३२२ जना फिर्ता आएका छन् । कारागार कार्यालयका निमित्त प्रशासक रामदत्त जोशीका

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई

काठमाडौँ– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले

दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना पक्राउ

नेपालगञ्ज– नेपालगञ्जमा दुई हजारभन्दा बढी गोलीका खोकासहित दुई जना चोरलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । नेपालगञ्ज उपहानगरपालिका–३ एकलैनीमा

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार

वीरगञ्ज– पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् ।  गत भदौ २४ गते रातको